Month: June 2023

Posted in समाचार

रक्तदानसम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्न

रक्तदानसम्बन्धी उत्प्रेरणात्मक अन्तरक्रिया सम्पन्नभक्तपुर ःब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) केन्द्रको आयोजनामा सोमबार स्वयंसेवी रक्तदानःमहिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।विश्व रक्तदाता दिवस २०८०…

Continue Reading
Posted in समाचार

दुवाकोटमा विपद् तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण

दुवाकोटमा विपद् तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण२८ जेठ २०८०दुवाकोट, भक्तपुर चाँगुनारायण नगरपालिकाले वडा नं १ र २ का स्थानीय विपद् व्यवस्थापन…

Continue Reading
Posted in समाचार

पानी पार्न भ्याउटाको बिहे

पानी पार्न भ्याउटाको बिहेभक्तपुर, जेष्ठ २८ गतेपानी नपरेर जताततै सुखापन बढ्न थालेपछि चिन्तित भएका भक्तपुरका हरीशरण मगजुले छिटै पानी पर्ने विश्वासका साथ भ्यागुटाको विहे गराएका…

Continue Reading
Posted in समाचार

बक्सिङको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम–२०८०

बक्सिङको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम–२०८० रामकृष्ण प्रजापतिभक्तपुर, २७ जेठ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम्…

Continue Reading
Posted in विचार समाचार

विचार : भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग

विचार : भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग काठमाडौँ, २६ जेठ (रासस) : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् मेसिन इन्टेलिजेन्स यी दुवै शब्दले कृत्रिम बौद्धिकतालाई बुझाउँछन्…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

हाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को महँगी

हाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को महँगी तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र…

Continue Reading
Posted in स्वास्थ्य

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’ बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताउनुभएको छ । नारी शक्ति…

Continue Reading
Posted in समाचार

भक्तपुरवासीलाई निःशुल्क रगत

भक्तपुरवासीलाई निःशुल्क रगत भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने…

Continue Reading
Posted in समाचार

संयुक्त राष्ट्रसङ्घीय सङ्गोष्ठी नेपालमा

संयुक्त राष्ट्रसङ्घीय सङ्गोष्ठी नेपालमा संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी नेपालमा…

Continue Reading
Posted in समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण भएका २ जना सकुशल डिस्चार्ज

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण भएका २ जना सकुशल डिस्चार्जमिति २०८०।०२।२६ गते शुक्रवार।मिति २०८०।०२।२१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९पश्चिम क्षेत्रीय अस्पताल० मा मृर्गौला…

Continue Reading