भक्तपुरमा खुला रापिड बुद्धिचाल हुने

भक्तपुरमा खुला रापिड बुद्धिचाल हुने

भक्तपुर युवा टीम भक्तपुर ७ गोल्मढीको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १२ र १३ गते भक्तपुरको गोल्मढीस्थित झौरबही महाविहारमा हुने जनाइएको छ ।
टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । ग्वाछाको हालै अल्पआयुमै अकल्पनीय निधन भएको थियो । ग्वाछा जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए ।


प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्रको पनि व्यवस्था रहेको आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले बताए । उनका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई रु २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । साथै चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाइउ२मुल नाराका साथ टीमको स्थापना भएको थियो । प्रतियोगितामा भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयो