कोरोना भाइरसको पछिल्लो प्रति नेपालमा पनि पुष्टि ।।
स्नेहा कर्ण, सीआईएन, काठमाडाँै
सन् २०१९ मा फेला परेको कोरोना भाइरसको मूल प्रजातिमध्ये पछिल्लो प्रजाती नेपालमा पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्यका प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ताले ओमिक्रोनको सहप्रजाति नेपालमा पुष्टि भइसकेको सीआईएनसँग बताउनुभयो । कतिजना व्यक्तिमा यो सहप्रजाति देखिएको भन्ने बारेमा भने विवरण सङ्कलन भइनसकेको उहाँको भनाइ छ । सशस्त्र प्रहरी अस्पतालका प्रमुख विशेषज्ञ डा रोशनकुमार झाले ओमिक्रोनको सहप्रजातिका कारण मानिसहरूमा फेरिफेरि सङ्क्रमण हुने गरेको पाइएको बताउनुभयो । कोरोना भाइरसको मूख्य भाइरसको सार्स सीओभी २ पछि अल्फा, गामा, डेल्टा, कापा लगायतका स्वरुप फेला परेका छन् । सन् २०२१ को नोभेम्बरमा फेला परेको ओमिक्रोनले सङ्क्रमण तीव्र बनाउँदै गर्दा यसको सह प्रजाति बीए डट २ अर्थात् स्टिल्थ हालसम्म नेपालसहित विश्वका ५७ भन्दा बढी मुलुकमा फैलिसकेको छ । कोरोना भाइरसको पछिल्लो समय फेला परेको ओमिक्रोन स्वरुपले सङ्क्रमणदर बढाएपनि मृत्यु हुनेदर भने बढाएको छैन र गत वर्षको जस्तो त्रास पनि फैलिएको छैन भने यसले मानिसलाई गम्भीर गराउने दरपनि कम रहेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














