लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
जेष्ठ २९, गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को लेखा सुपरिवेक्षण समितिको आयोजनामा नेफस्कूनको प्राविधिक सहयोगमा अनलाइन लेखासुपरिवेक्षण तालिम सम्पन्न भएकोछ । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा सहकारीमा समस्या नभएको भन्दै सहकारी शुशासन र नियम संगत संचालनमा लेखा सुपरिवेक्षण समितिको महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले सहजीकरण रहेको सो तालिममा लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, आन्तरिक लेखापरिक्षकका क्षेत्र तथा विधि, आन्तरिक लेखा परिक्षणको प्रतिवेदन र प्रस्तुतीकरणबारेमा सुक्ष्म ढंगले सरल र व्यवहारिक तालिम दिनुभयो । संघका समितिका सदस्य शुशिला बरालले विषम परिस्थितीमा संघले खेलेको भुमिका बारेमा चर्चा गर्दै सहकारी संस्थामा लेखा समितिको क्षमता अभिवृदि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताइन ।
तालिम कार्यक्रमको अध्यक्षता समितिका संयोजक बालमुकुन्द उपाध्यायले हरेक बर्ष संघले लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि हुने तालिम कार्यक्रमहरुको आयोजना गदै आएको बताउनुभयो । वहाँले विषम परिस्थिामा पनि अवसरको रुपमा लिइ तालिमको आयोजना गरेको बताउनुभयो ।
समितिका सदस्य श्री प्रसाद त्यातजूले संघको संक्षिप्त परिचय राख्दै तालिम कार्यक्रम संचालन गर्नुभयो । तालिममा २०० भन्दा बढी सहभागी प्रत्यक्ष तालिममा सहगीता रह्यो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














