नेपालमा उकालो लाग्दै कोरोना सङ्क्रमणको दरः २४ घन्टामा थपिए ३ हजार७५ नयाँ सङ्क्रमित ।
नेपालमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमणको दर उकालो लाग्दै गएको छ । सरकारले सार्वजनिक गर्ने कोरोना सम्बन्धी तथ्याङ्कलाई केलाउँदा नेपालमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमणको दर उकालो लाग्दै गएको देखिन्छ । एक सातामा कोरोना सङ्क्रमित थपिनेदर झन्डै २७ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज मात्रै देशभर ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयको नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा.सङ्गिता मिश्र कौशलले गत २४ घन्टामा १३ हजार ३६ कोरोना परीक्षण गर्दा ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार नेपालमा हाल कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ भने निको हुनेदरमा कमी आएको छ । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय ७८ जना स्वस्थ भएका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६ सय ९० रहेको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














