सङ्क्रमित थपिएसँगै अस्पताल भर्ना हुने दर पनि दोब्बरले बढ्यो, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह ।
नेपालमा पनि ओमिक्रोनको सङ्क्रमित बढिरहेकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको पाइएको छ । सङ्क्रमित थपिएसँगै अस्पताल भर्ना हुने दर पनि दोब्बरले बढेको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रा. डा. भूपेन्द्रंकुमार बस्नेतले बताउनुभयो । काठमाडौं उपत्यकाका १३ र प्रदेशका ७ गरि २० वटै अस्पतालमा कोरोनाका विरामी अस्पताल भर्ना हुने दर एक हप्ता मै दोब्बरले बढेको उहाँले जानकारी दिनुभयो । भाइरसमा भएको उत्परिर्तनका कारण तिब्रगतिमा फैलिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसकै कारण विश्वभर एक हप्तामा एक करोड जनामा कोरोना पुष्टि भएको छ ।
सरकारले सातै प्रदेशमा अक्सीजन प्लान्ट स्थापना गरेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. मिश्राका अनुसार प्रदेश १ मा ११, प्रदेश २ मा ६, बागमतीमा २१, गण्डकीमा १७, लुम्बिनीमा १८, कर्णालीमा ७ र सदूरपश्चिममा ५ वटा गरी ८५ वटा अक्सीजन प्लान्ट निर्माण गरिएको हो । यस्तै कोरोना हुनबाट जोगिन नियमित साबुनपानीले हात धुने, व्यक्तिगत दूरी कायम गर्ने, भिडभाडमा नजाने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गिता मिश्राले अपील गर्नुभएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














