कोरोना डर कति? परीक्षणको २१ प्रतिशत पोजेटिभ
काठमाण्डौं, कार्तिक ११ गते
पछिल्लो २४ घण्टामा कोरोना परीक्षणको २१ प्रतिशत कोरोना पोजेटिभ देखिएको छ । दशै पर्वको माहोलमा २ हजार ७२५ जनाको कोरोना परीक्षण गर्दा ५७० जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटमा जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ भने पछिल्लो २४ घण्टामा ३ हजार १६८ जना कोरोना मुक्त भएसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ । योहिसाबले कोरोना मुुक्त हुनेको अनुपात ७४.१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितहरुको मृत्यु भएसँगै कोरोनाका कारण मुक्त हुनेको संख्या ८७६ पुगेको छ। काठमाण्डौ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २५२ जना मात्रै संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना परीक्षण संख्या कम गरेसँगै पोजेटिभ हुनेको संख्या पनि कम मात्रै देखिएको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














