आज थपिएका २,९४२ जना संक्रमित मध्ये भक्तपुरका ९९ सहित उपत्यकामा १,६९८ संक्रमित
काठमाण्डौ, कार्तिक २ गते
देशभर आज २ हजार ९४२ जना कोरोना संक्रमित थपिन्दा भक्तपुरका ९९ जना कोरोना पोजेतिभ हुनेहरुको पहिचान गरेको छ भने आज पोजेटिभ हुनेहरुमा काठमाण्डौ उपत्यकाका मात्रै १ हजार ६ ९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज संक्रमित भएको २,९४२ सहित कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८७५ वटा स्वाबको आरटी पीसिआर परीक्षण गर्दा २ हजार ९४२ जना संक्रमित थपिएका हुन भने आज एक्कै दिन कोरोना जित्नेहरुको संख्या २,३२६ जना रहेको छ । अहिलेसम्म कोरोना निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३४१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको प्रवक्ता डा. गौतमले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा आज थपिएका १ हजार ६ सय ९८ जना संक्रमितहरु मध्ये काठमाण्डौ जिल्लाका मात्रै १ हजार ४६९ जना छन् भने ललितपुरका १३० र भक्तपुरका ९९ जना संक्रमित थपिएका हुन । स्वास्थ्य मन्त्रालय अन्तर्गत देशका विभिन्न प्रयोगशालाहरुबाट अहिलेसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरी सकेको मन्त्रालयले जनाएको छ । यसबाट १ लाख ३२ हजार २४६ जना संक्रमित पुष्टि भएका हुन । अहिले देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टिनहरुमा रहेको स्वास्थ्य मान्त्रालयले जनाउको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














