कोरोना महामारीको समयमा महिला हिंसाको घटनामा वृद्धि भएको एक अध्ययनको दाबी ।
कोरोना महामारीको समयमा महिला हिंसाको घटना धेरै नै बढेको एक अध्ययनले देखाएको छ । यूएन वुमनले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसारकोरोना महामारी नै कम्तीमा ३ जना महिला वा किशोरी मध्ये १ जना हिंसाको शिकार भइरहेकोमा महामारीले गर्दा त्यसमा वृद्धि भएको छ । महिला हिंसा विरुद्धको दिवसको अवसर पारेर यून वुमनले सो रिपोर्ट सार्वजनिक गरेको हो । युएन वुमनले महिला हिंसा बढी मात्रामा देखिएको १३ देशमा गरिएको अध्ययन सार्वजनिक गरेको हो ।
केन्या, थाइल्यान्ड, युक्रेन, क्यामरण्न, अल्बेनिया, बंगलादेश, कोलम्बिया, पराग्वे, नाइजेरिया, कोट डिभार, मोरक्को, जोर्डन र किर्गिस्तान गरी १३ देश मा अध्ययन गरिएको थियो । महिला हिंसाका घटना देश र जनसङ्ख्याले फरक देखिएपनि महामारीले महिला हिंसा बढेको अध्ययनले देखाएको छ । सर्वेक्षणमा ३ महिलामा २ जनाले जीवनको एकपटक हिंसा भोगेकै बताएका छन् ।सबैभन्दा बढी देखिएको हिंसामा मौखिक हिंसा देखिएको छ ।
जुन ५० प्रतिशतले भोगेका छन् साथै यौन दुव्र्यवहार ४० प्रतिशत, शारीरिक शोषण ३६ प्रतिशत, ३५ प्रतिशतलाई आधारभूत आवश्यकताबाट वञ्चित गराइएको छ भने ३० प्रतिशतलाई आधारभूत सञ्चारको माध्यमबाट बञ्चित गराइएको पाइएको छ । १० महिलामा ७ जनाले समुदायमा हुने महिला हिंसा साझा रहेको बताएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












