कोरोना भक्तपुर अपडेट ः ५५९ संक्रमित, १०२ निको ८ को मृत्यु , ४४९ सक्रिय संक्रमित
भक्तपुर, भाद्र १६ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पुष्टि गरेका ३० जना संक्रमितहरु भक्तपुर नगरका ३ जना, चाँगुनारायण नगरका २ जना, मध्यपुर थिमी नगरका १९ जना र सूर्य विनायक नगरका ६ जना रहेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकामा २ पुरुष र १ महिला संत्रमित थपिएका छन् भने मध्यपुर थिमी नगरपालिकामा ११ पुरुष र ८ महिला छन् । सूर्यविनायक नगरपालिकामा ३ पुरुष र ३ महिला र चाँगुनारायाण नगरपालिकामा १ पुरुष र १ महिलाहरु संक्रमित भएका हन् ।
मंगलबार १३ महिला १७ पुरुष गरी ३० जना संक्रमित भएका हुन । योसँगै भक्तपुर जिल्लामा कुल संक्रमितको संख्या २२७ महिला र ३३२ पुरुष सहित ५५९ पुगेको छ । संक्रमितहरु मध्ये ४१ म्हिला र ६१ पुरुष गरी १०२ जना निको भएका छन् भने ४ महिला र ४ पुरुष सहित ८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा भक्तपुर नगरपालिकाका २ पुरुष, मध्यपुर थिमी नगरपालिकाका २ महिला र १ पुरुष गरी ३ जना, सूर्यविनायक नगरपालिकाका २ महिला र १ पुरुषको मृत्यु भएको छ भने चाँगुनारायण नगरपालिकामा अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।
जिल्लामा अहिले १८२ महिला र २६७ पुरुष हित ४४९ जना सक्रिय संक्रमितहरु रहेका छन् । सक्रिय संक्रिमतहरु भक्तपुर नगरपालिकामा २८ महिला र ३८ पुरुष सहित ६६ जना, मध्यपुर थिमीमा ९७ महिला र १२२ पुरुष सहित २१९ जना, सूर्यविनायक नगरपालिकामा ५२ महिला र ७५ पुरुष सहित १२७ जना र चाँगुनारायण नगरपालिकामा ४ महिला र २४ पुरुष सहित २८ जना संक्रमित रहेका छन् भने १ महिला र ८ पुरुष गरी ९ जना संक्रमितहरु सम्पर्क बिहिन छन् ।
भक्तपुर नगरका १२ महिला र १७ पुरुष गरी २९ जना अस्पतालका आइसोलेशनमा र १६ महिला र २१ गरी ३७ जना होम आइसोलेशनमा बसिरहेका छन् । यसै गरी मध्यपुर थिमी नगरका ५१ महिला र ७४ पुरुष गरी १२५ जना अस्पतालको आइसोलेशनमा र ४६ महिला र ४८ पुरुष सहित ९४ जना संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् ।
सूर्यविनायक नगरपाकिलाका १७ महिला र २८ पुरुष सहित ४५ जना अस्पतालको आइसोलेशनमा र ३५ महिला र ४७ पुरुष गरी ८२ जना संक्रमितहरु होम आइसोलेशनमा रहेका छन भने चाँगुनारायण नगरपालिकाका १ महिला र १९ पुरुष सहित २० जना अस्पतालको आइसोलेशनमा र ३ महिला र ८ पुरुष सहित ८ होम आइसोलेशनमा रहेका छन् । नगरपालिका नछुटेका वा सम्पर्क बिहिन १ महिला र ८ पुरुष सहित ९ जना भने होम आइसोलेशनमा रहेको भन्दै स्वास्थ्य कार्यालय भक्तपुरले ८१ महिला र १३८ पुरुष सहित २१९ विभिन्न अस्पतालहरुको आइसोलेशनमा र १०१ महिला र १२९ पुरुष सहित २३० संक्रमित होम आइसोलेशनमा रहेको स्वास्थय कार्यालय भक्रपुरले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














