भक्तपुर, बौशाख ९ गते
चाँगुनारायण नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा मकै, धान र भटमासको बिउ बितरण गर्ने भएको छ । केही दिन भित्र वडा कार्यालयहरुबाट सो बीउ बितरणको व्यवस्था हुने चानपा ९ का वडाध्यक्ष गणेश त्यातले जनाएको छ । विबतरण हुने बीउहरु अन्तर्गत मकैमा मनकामना ३ र धानमा टाइचिन २४२, खुमल ४ र १० रहेको उहाँले बताउनु भयो । अनुदानको बीउ लिन चाहने कृषकहरुले आफूलाई चाहिएको बीउको परिणाम आआफ्नो कृषक समुह वा वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
Featured Posts – Style 1
तपाईंकालागिसरप्राइजःस्क्यानमालुकेकाछन्लाखौँकाप्राईज
2026-03-28 Comments Off on तपाईंकालागिसरप्राइजःस्क्यानमालुकेकाछन्लाखौँकाप्राईज
तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज काठमाडौं : एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना...
पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि मिस टुरिजम क्विन वल्र्ड वाइड हुने
2026-03-28 Comments Off on पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि मिस टुरिजम क्विन वल्र्ड वाइड हुने
पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि मिस टुरिजम क्विन वल्र्ड वाइड हुनेभक्तपुर, चैत १४ —नेपालको संस्कृति दशाई पर्यटन प्रवद्र्धन गर्ने...
अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न
2026-03-27 Comments Off on अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न
अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ ।...
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु
2026-03-27 Comments Off on काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरुकाठमाडौँ, १३ चैतः देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु भएको छ । अहिले...
एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
2026-03-27 Comments Off on एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
एसइईको तयारी पूराः जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारणभक्तपुर, १३ चैतः राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि...














