मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गर्ने
मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरिएको छ । मन्त्री…
श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा चुडामणिलाई दीर्घसाधना सम्मान, कर्ण दास र संगीत प्रधान उत्कृष्ट गायक गायिका
श्री केश ११ औं म्यूजिक खबर म्यूजिक अवार्डमा चुडामणिलाई दीर्घसाधना सम्मान, कर्ण दास र संगीत प्रधान उत्कृष्ट गायक गायिकाश्री केश ११ औं म्यूजिक खबर म्यूजिक…
भक्तपुर पत्रकार मासंघको अधिवेशन उद्घाटन, प्रेस यूनयनद्वारा बहिस्कार
भक्तपुर पत्रकार मासंघको अधिवेशन उद्घाटन, प्रेस यूनयनद्वारा बहिस्कारभक्तपुरनेपाल पत्रकार महासंघ भक्तपुरले आज ९ औं अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन गरेको छ । मध्यपुर थिमीमा…
नेमकिपा भनपा ७ को प्रथम अधिवेशन उद्घाटन, कामजोरी नगर्न र आलोचना देखिन नडराउन, नेमकिपा अध्यक्ष विजुक्छेको निर्देशन
नेमकिपा भनपा ७ को प्रथम अधिवेशन उद्घाटन, कामजोरी नगर्न र आलोचना देखिन नडराउन, नेमकिपा अध्यक्ष विजुक्छेको निर्देशनभक्तपुर,नेपाल मजदुर किसान पार्टी भनपा ७ को प्रथम वडा…
काठमाण्डौं स्कुल अफ लले प्रथम राष्ट्रिय कानून शिक्षा सम्बन्धी संगोष्ठी आयोजना, न्यायालयमा राजनैतिक प्रभाव हुन नहुनेमा जोड
भक्तपुर, जेष्ठ २५ गतेसामुदायिक भावनाबाट सञ्चालित काठमाण्डौं स्कुल अफ लले प्रथम राष्ट्रिय कानून शिक्षा सम्बन्धी संगोष्ठी आयोजना गरेको छ । विद्यालयको सभाहलमा आयोजित सो संगोष्ठीको…
२५ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज
२५ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्जशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कलेजो प्रत्यारोपणले पनि निरन्तर गति लिएको छ । केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण गरेका…
श्रोत नखुलेको उन्नसत्तरी लाख पाँच हजार रकम सहित ४ चिनियाँ पक्राउ
श्रोत नखुलेको उन्नसत्तरी लाख पाँच हजार रकम सहित ४ चिनियाँ पक्राउभक्तपुर, जेष्ठ २३ गतेमहानगरीय प्रहरी परिसर भक्तपुरले नगद रु. उन्नसत्तरी लाख पाँच हजार नगद सहित…
तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो– शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ…
हिंसा रविभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छ: मन्त्री चौधरी
हिंसा र विभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छ: मन्त्री चौधरी काठमाडौँ, २३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई…
विश्व वातावरण दिवसको अवसरमा चाँगुनारायणमा हरित प्रदर्शनी
विश्व वातावरण दिवसको अवसरमा चाँगुनारायणमा हरित प्रदर्शनीभक्तपुर, जेष्ठ २३ गतेविश्व वातावरण दिवस विभिन्न जनचेनतामूलक कार्यक्रमहरु आयोजना गरि मनाइ रहँदा चाँगुनारायण नगरपालिका परिसरमा हरित प्रर्दशनी आयोजना…













