Category: समाचार
समाचार
भनपामा सफाई कर्मचारीहरुको भेला
भनपामा सफाई कर्मचारीहरुको भेलाभक्तपुर, ३१ असार । ‘सर सफाई सम्मानीत कार्य हो’ उक्त भनाई भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सफाई कर्मचारीहरुको भेलाका प्रमुख…
आठ बुँदे साझा प्रतिबद्धताको घोषणा
असार ३१÷नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । नेपालगन्ज उमहानगरपालिकाको आयोजनामा असार ३१ गते बास नेपालको सहजिकरणमा सम्पन्न…
बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारी
बजारोन्मुख शिक्षामा एभरेष्ट र पशुपति शिवाजी बीच समझदारीअसार ३१ उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिवाजी…
यातु महादेवस्थानम श्रावणे मेलाकालागि विशेष सरसफाई
यातु महादेवस्थानम श्रावणे मेलाकालागि विशेष सरसफाईभक्तपुर, असार ३१ गतेयातु महादेवस्थानमा श्रावणे मेला भर्न आज विशेष सरसफाई कार्यक्रम अयोजना गरेको छ । स्थानीय भक्तजन तथा नेपाली…
मुआब्जा नपाएकोमा जगातीका समुदायको गुनासो
मुआब्जा नपाएकोमा जगातीका समुदायको गुनासोभक्तपुर, असार ३१ गतेजगातीस्थित अरनिको राजमार्गको मापदण्ड छेउछाउका बासिन्दाहरुले आफूहरु अन्यायमा परेको जनाएका छन् । आफैले घर सम्रचना भई दिदा पनि…
आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं ः स्वास्थ्यमन्त्री किरण थापा
आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं ः स्वास्थ्यमन्त्री किरण थापा भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गडेधारा टोलअवस्थित रहेको स्थानीय घट्टेखोलामा…
भनपा १० मा डेंगु बारे सचेतना र्याली
भनपा १० मा डेंगु बारे सचेतना र्यालीभक्तपुर, ३० असार । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा डेंगु ज्वरो बारे सचेतना ¥याली कार्यक्रम वडाध्यक्ष लक्ष्मी…
च्याम्हासिंह, गरुद्ध कुण्ड, चोफल र ध्वाकासीमा मासु पसल अनुगमन
च्याम्हासिंह, गरुद्ध कुण्ड, चोफल र ध्वाकासीमा मासु पसल अनुगमन भक्तपुर, ३० असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सोमबार च्याम्हासिंह, गरुद्धकुण्ड, चोफल…
सिपारे महाद्यः सिपाडोलमा श्रावणे मेला हुने
सिपारे महाद्यः सिपाडोलमा श्रावणे मेला हुनेभक्तपुर, असार ३० गतेभक्तपुरको सिपारे महाद्यः अर्थात केदारनाथको शिर डोलेश्वरमा साउन १ गतेदेखि साउनी मेला सुरु हुने भएको छ ।…
चाँगुनारायण मन्दिर परिसरमा कला साहित्य सम्मेलन
चाँगुनारायण मन्दिर परिसरमा कला साहित्य सम्मेलनभक्तपुर, असार २९ गते नगरकोट भ्रमण वर्षको अवसरमा आज भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा कविता वाचन भएको छ । चाँगुनारायण…













