भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
भक्तपुर,
भक्तपुर निर्वाचन क्षेत्र न १ कालागि उम्मेदवारी दिएका नेपाल कम्यूनिष्ट पार्टीले आज भक्तपुरको कमलविनायकमा पत्रकार सम्मेलन आयोजना गरेको छ । नेकपाको निर्वाचन घोषणा पत्र जारी नभए पनि निर्वाचनमा उम्मेदवारी दिएका नेकपाका उम्मेदवार हरिराम लवजुको परिचय दिन र तिनका योजना जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको प्रेस सेन्टर नेपालका मदन ढुंगानाले जनाएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा पर्ने भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका शिक्षा, स्वास्थ्य, जनजीवनलाई सहज बनाउने तथा निःशुल्क खानेपानी वितरण गर्ने योजना सहित स्थानीय जनताका समस्याहरुलाई केन्द्र सरकारसँग जोड्न नेकपाले उम्मेदवारी दिएको बताएका छन् । पत्रकार सम्मेलनमा नेकपाले निर्वाचन लक्षित कार्यक्रम मात्र आयोजना गरेको भन्दै सहभागि पत्रकार प्रेमद्धव लामाले भक्तपुर जिल्लामा भइरहेको अनियमित प्लटिङ र भूमाफियाको चलखेल बारे नबोलेकोमा आपति जनाएका थिए ।
पत्रकार सम्मेलनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १का उम्मेदवबारको शैक्षिक योग्यता र उनले गरेको विभिन्न योगदानहरुको जानकारी दिएको थियो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














