Category: समाचार
समाचार
मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर आउने
२०७६ साल चैत २४ गते, सोमबार ललितपुर । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर पठाउने भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सोमबार बसेको बैठकले…
कोभिड १९ परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ स्थापना
काठमाडौं, चैत २४ शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर वुथ राखिएको हो । कोरानो…
घरदैलोमै सहुलियत दरको खाद्यान्न सामाग्री चाहिएमा ………………..
भक्तपुरका समुदायलाई घरदैलोमै सहुलियत दरको खाद्यान्न सामाग्री चाहिए …….. सम्झनुस, फोकल पर्सन : संघका अध्यक्ष बिरेन्द्र जतिको मोबाइल नम्वर ९८५११४१५१८ भक्तपुर, चैत्र २३ गते सरकारले…
कोरना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश : डा. देवकोटा
काठमाण्डौ, चैत्र २२गतें कोरना भाइरस नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ । विदेशबाट नेपाल फर्किएकाबाट मात्रै नेपालमा देखिएको कोरना भाइरसको संक्रमण शनिवारबाट नेपालमा आएका संक्रमितबाट…
आजको लक डाउनमा १११ यूनिट रगत संकलन
भक्तपुर, चैत्र २२ गते रक्त सञ्चार सेवा केन्द्र भक्तपुरले शनिवार १ सय ११ यूनिट रगत संकलन गरेको छ । कोरना भइरसको जोखिम ब्याप्त रहेको बेला…
बजार सहजिकरणका लागि भक्तपुरमा नगरस्तरीय समितिका संयोजक चयन
भक्तपुर, चैत्र २२ गते लक डाउनको समयमा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि सहजिकरण समिति गठन भएको छ । भक्तपुरका ४ वटै नगरपालिकाहरुमा सो समिति गठनका लागि…
मध्यपुरमा कोरनाको परीक्षण, संबद्र्धन नहुँदा लागत ३० औं हजार
मध्यपुर, चैत २१ गते भक्तपुरको मध्यपुर थिमी स्थित कोरियन अस्पतालले कोरना भाइरसको परिक्षण गर्ने अन्तिम तयारी गरि सक्दा पनि सरकारी निकायले संबद्र्धन नदिदा औपचारिक रुपमा…
सातौं जनामा कोरना पुष्टि भइनसकेको डाक्टर देवकोटाको भनाई
भक्तपुर, चैत्र २१ गते सातौं जनामा कोरना पुष्टि भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाएका छन् । कोरना भाइरस संक्रमणको अवस्था एवं व्यबस्थापनका लागि भइरहेको…
भक्तपुरका नगरपालिकाहरु राहात बितरणमा ब्यस्त
रेडियो जनसञ्चार, सुरेशप्रसाद सायंजू भक्तपुर, चैत्र २१ गते भक्तपुरका ४ वटै नगरपालिकाहरु यतिबेला कोरना भाइरस प्रभावित समुदायलाई राहात बितरणमा केन्द्रीत रहेका छन् । भक्तपुर नगरपालिकाले…
सहकारीले सदस्यहरुलाई कोरोनाबारे घर–घरमा सन्देश पु¥याउने
२०७६ साल चैत २० गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जिल्ला सहकारी संघ, भक्तपुर घरेलु तथा साना उद्योग संघ र जिल्ला खुद्रा व्यापार संघका…














