Category: समाचार
समाचार
देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा
देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा काठमाडौँ, १३ माघः देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग
आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग काठमाडौँ, १३ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी…
काठमाडौंमा ‘सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव’ हुँदै
काठमाडौंमा ‘सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव’ हुँदै सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने सांस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९…
निर्वाचनमा भूमाफिया–राजनीतिक गठजोड!
भक्तपुर, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा फैलिएको अवैध प्लटिङ र त्यसमा देखिएको राजनीतिक संरक्षणले गम्भीर प्रश्न उठाएको छ। अदालतबाटै अवैध ठहर…
मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई
मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई काठमाडौं । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर,…
विजय सुनिश्चितताकालागि राप्रपाको मनकामनाको दर्शन !
विजय सुनिश्चितताकालागि राप्रपाको मनकामनाको दर्शन !भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का भक्तपुर क्षेत्र नं। २ का उम्मेदवारको आसन्न निर्वाचनमा विजय सुनिश्चित होस् भन्ने कामनासहित…
विश्व रेकर्डका प्रतिविम्ब : डा. डीआर उपाध्याय
विश्व रेकर्डका प्रतिविम्ब : डा. डीआर उपाध्यायकाठमडौं ।नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय÷खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै…
नेपाल हृदयराेग निवारण प्रतिष्ठानकाे ३४ आैं केन्द्रीय सभामा सम्मान कार्यक्रम ।
नेपाल हृदयराेग निवारण प्रतिष्ठानकाे ३४ आैं केन्द्रीय सभामा सम्मान कार्यक्रम ।पाेखरा,नेपाल हृदयराेग निवारण प्रतिष्ठानकाे पाेखरा शाखाकाे आतिथ्यतामा पाेखरा, कास्कीमा २ दिनसम्म चलेकाे ३४ अाैं केन्द्रीय…
रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित
रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानितमाघ ११ गते । केके मानन्धर ।रामेछापको सुनापति गाउँपालिकास्थित भिरकोटमा शिक्षासेवीहरु सम्मानित भएका छन् । श्री बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा शिक्षा…
‘अग्निचक्षु’ले फेरि जगायो कुमारी संस्कृतिको चेतना, राजधानीमा नियमित मञ्चन
‘अग्निचक्षु’ले फेरि जगायो कुमारी संस्कृतिको चेतना, राजधानीमा नियमित मञ्चन काठमाडौं । विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म…













