Category: समाचार
समाचार
विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात
विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात राजेश दिदिया भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन…
गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८०: टप-५ नोमिनेशनको प्रमाणपत्र वितरण
काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८० को टप-५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको…
साहित्यका केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण
साहित्यका केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण काठमाडौं: पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ…
निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गरौं : थपलिया
निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गरौंकाठमाण्डौ, फाल्गुण ६ गतेनिर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलियाले आग्रह गरेको छ । निर्वाचन दिवसको…
बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्काे विश्व’ सम्भव छैन : सरोकारवाला
बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना ‘अर्काे विश्व’ सम्भव छैन : सरोकारवाला काठमाडौं । बालबालिका र किशोरकिशोरीका हरेक समस्याको समाधान बिना अर्काे विश्व सम्भव…
भक्तपुरका एक सय वर्षीय हरिलाल पंच सम्मानित
भक्तपुरका एक सय वर्षीय हरिलाल पंच सम्मानित भक्तपुर । भक्तपुरका एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित भएका छन् । शनिबार उनलाई उनकै परिवारका सदस्यहरुले…
भक्तपुरकी पत्रकार त्वानाबासुसहित ६ पत्रकार पुरस्कृत
भक्तपुरकी पत्रकार त्वानाबासुसहित ६ पत्रकार पुरस्कृतकाठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय…
भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला नियुक्त
भक्तपुरको स्थानीय स्काउट आयुक्त पदमा बनमाला मानोनित२०८० फागुन ३ गते बिहीबार ।भक्तपुर नगरपालिकाका प्रमुख एवं स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिले नेपाल स्काउट नियमावली, २०७७ को…
काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता…
चिनिया“ नया“ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सा“स्कृतिक प्रदर्शन
चिनिया“ नया“ वर्ष २०२४ को अवसरमा भक्तपुरमा विशेष सा“स्कृतिक प्रदर्शनभक्तपुर, २०८० फागुन २ गते बुधबार ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्य तथा नेपालस्थित चिनिया“…














