Category: समाचार

समाचार

Posted in समाचार

केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस सम्पन्न

नेपालको सामुदायिकतर्फ जेठो संस्था केन्द्रीय मानन्धर संघको स्वयम्भू भोज कार्यक्रम र ७१ औं स्थापना दिवस सम्पन्नचैत १८, केके मानन्धर । केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर…

Continue Reading
Posted in समाचार

पाँचौँ वार्षिक ‘फिल्ड कोर्स इन कन्जर्भेसन बायोलोजी एन्ड ग्लोबल हेल्थः एट ह्युमन एन्भाइरोमेन्ट इन्टरफेस’ समापन

ललितपुर । ललितपुरको नेपाल इन्जिनियरिङ कलेज (नेक) मा पाँचौँ वार्षिक ‘फिल्ड कोर्स इन कन्जर्भेसन बायोलोजी एन्ड ग्लोबल हेल्थः एट ह्युमन एन्भाइरोमेन्ट इन्टरफेस’ समापन भएको छ…

Continue Reading
Posted in समाचार

हृदयराेग प्रतिष्ठान, भक्तपुरकाे १९ औ साधारण सभा सम्पन्न

हृदयराेग प्रतिष्ठान, भक्तपुरकाे १९ औ साधारण सभा सम्पन्न भक्तपुर चैत्र१७ गते । नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान भक्तपुर शाखाको १९औ वार्षिक साधरण सभा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष…

Continue Reading
Posted in समाचार

दुई दिने घरेलु मेला सम्पन्न, कोसेली घर निर्माणमा जोड

दुई दिने घरेलु मेला सम्पन्न, कोसेली घर निर्माणमा जोडभक्तपुर, चैत्र १७ गतेभक्तपुरमा आयोजित दुई दिने घरेलु उत्पादन मेलामा मसरुम सीड नेपाल एण्ड रिसर्च सेन्टर उत्कृष्ठ…

Continue Reading
Posted in समाचार

भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्नभक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ ।नगरकोटस्थित नगरकोट सनसाइन…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानित

भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानितभक्तपुर । १६ चैत्र २०८०नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकामा…

Continue Reading
Posted in समाचार

देशको उद्योग तथा व्यापार बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्ने

देशको उद्योग तथा व्यापार बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्नेभक्तपुर । १६ चैत्र २०८०नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले…

Continue Reading
Posted in खेलकूद समाचार

प्रथम ग्रील तथा स्टील ब्यवसायी फुटबल प्रतियोगितामा काठमाडौंको पश्चिम क्षेत्र अन्तर्गत पर्ने सानो भरयाङ् ठूलो भर्याङ् इकाइ समिति बिजयी

काठमाडौं, चैत १६ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समितिले आयोजना सम्पन्न प्रथम ग्रील तथा स्टील ब्यवसायी फुटबल प्रतियोगितामा काठमाडौंको पश्चिम क्षेत्र अन्तर्गत पर्ने…

Continue Reading
Posted in समाचार स्वास्थ्य

समुदाय सचेत नभएसम्म क्षयरोगको जोखिम रहने!

समुदाय सचेत नभएसम्म क्षयरोगको जोखिम रहने !भक्तपुर, चैत्र १५ गतेजनस्वास्थ्य शाखा चाँगुनारायण नगरपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा आज सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ…

Continue Reading
Posted in समाचार

नगर प्रमुख प्रजापतिद्वारा नगर प्रहरी जवानलाई मार्गनिर्देशन

नगर प्रमुख प्रजापतिद्वारा नगर प्रहरी जवानलाई मार्गनिर्देशनभक्तपुर । १५ चैत्र २०८०भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षकको सहयोगमा पहिलोपटकको लागि २२ जना…

Continue Reading