Category: समाचार
समाचार
भक्तपुर नगरका वडा वडामा आज सरसफाई कार्यक्रम
भक्तपुर नगरका वडा वडामा आज सरसफाई कार्यक्रमभक्तपुर, मंसिर १५ गतेभक्तपुर नगरका १० वटै वडामा आज विशेष सरसफाई कार्यक्रम आयोजना भएको छ । महिनाको दुई पटक…
दुईदिने फोटोग्राफी तालिम सम्पन्न
दुईदिने फोटोग्राफी तालिम सम्पन्नभक्तपुर, मंसिर १५ गतेभक्तपुर महोत्सवको फोटो मार्फत प्रचार प्रसार गर्ने उदेश्यले आयोजित दुई दिने फोटोग्राफी तालिम आज सम्पन्न गरेको छ । भक्तपुर…
उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्ने
उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्नेभक्तपुर । २०८१ मंसिर १४भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।८२ को लागि १५१ जना नगरबासी…
महेश्वरी खेल मैदानमा व्यापार मेलाको तयारी
महेश्वरी खेल मैदानमा व्यापार मेलाको तयारीभक्तपुर, मंसिर १५ गतेमंसिर २८ गते देखि पुस २ गतेसम्म आयोजना हुने भक्तपुर महोत्सवलाई भव्यरुपमा मात्र होइन व्यापारीक रुपमा पनि…
फोटोग्राफीबाट पनि भक्तपुर महोत्सवको प्रचार प्रसार गर्ने तालिम सुरु
फोटोग्राफीबाट पनि भक्तपुर महोत्सवको प्रचार प्रसार गर्ने तालिम सुरुभक्तपुर, मंसिर १४ गतेफोटोग्राफी समाज नेपाल भक्तपुरको दुई दिने फोटोग्राफी तालिम आजबाट सुरु भएको छ । वरिष्ठ…
भक्तपुर महोत्सव प्रचारार्थ दुई दिने खुल्ला फोटोग्राफी तालिम
भक्तपुर, मंसिर १२। फोटोग्राफी समाज नेपाल भक्तपुरको आयोजनामा यहीँ मंसिर २८ गतेदेखि पुष २ गतेसम्म हुने पाँच दिने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ Faces of…
पुस छ गते बनेपामा दोस्रो तःमुज्या आयोजना हुने
पुस छ गते बनेपामा दोस्रो तःमुज्या आयोजना हुनेबनेपा, मंसिर १२ गतेकाभ्रेपलान्चोक जिल्लाको बनेपा शहरमा दोस्रो नेपाल भाषा साहित्य सम्मेलन हुने भएको छ । निक्वःगु नेपाल…
भक्तपुर महोत्सव २०८१ लाई लक्षित गरी सफाईकर्मीहरुको भेला
भक्तपुर महोत्सव २०८१ लाई लक्षित गरी सफाईकर्मीहरुको भेलाभक्तपुर, ११ मंसिर । भक्तपुर महोत्सव २०८१ लाई लक्षित गरी भक्तपुर नगरपालिकाका सफाईकर्मीहरुको भेला कार्यक्रम उपप्रमुख रजनी जोशीको…
‘हामी कसैको भरमा पर्नु हुँदैन………..
‘हामी कसैको भरमा पर्नु हुँदैन……….. भक्तपुर, ११ मंसिर । ‘हामी कसैको भरमा पर्नु हुँदैन, आफ्नै मेहनतले आवश्यकता अनुसार विकास गर्नुपर्छ’ भन्ने विचार भक्तपुर महोत्सवको तयारीको…
विद्यार्थीको शैक्षिक जग राम्रो बनाउन विद्यालय शिक्षालाई गुणस्तरीय र मजबुत बनाउनुपर्छ ः सांसद प्रेम सुवाल
विद्यार्थीको शैक्षिक जग राम्रो बनाउन विद्यालय शिक्षालाई गुणस्तरीय र मजबुत बनाउनुपर्छ ः सांसद प्रेम सुवाल २०८१ मंसिर १०, सोमबार २०८१ मंसिर २८ गतेदेखि पुस २…














