Category: समाचार
समाचार
एम ई एम इन्टरटेन्मेन्टद्वारा रकमेनिया लाउडेस्ट इभेन्ट
एम ई एम इन्टरटेन्मेन्टद्वारा रकमेनिया लाउडेस्ट इभेन्टभक्तपुर । यही मंसिर २२ गते भक्तपुरको सल्लाघारी चौरमा एम ई एम इन्टरटेन्मेन्टले रकमेनिया लाउडेस्ट इभेन्ट इन भक्तपुर सुरु…
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँं भबन शिलान्यास
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको लागि दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन गइरहेको दोश्रो चरणको सुविधा सम्पन्न भवन…
प्राविधिक समस्या आएपछि ख्वप अस्पतालले रोक्यो अक्सिजन वितरण
प्राविधिक समस्या आएपछि ख्वप अस्पतालले रोक्यो अक्सिजन वितरणभक्तपुर, मंसिर ९ गतेख्वप अस्पतालले निःशुल्क रुपमा वितरण गर्दै आएको अक्सिजन प्राविधिक सुधार नभएसम्मकोलागि रोकिएको आज अस्पतालद्वारा जारी…
सन्धि–सम्झौता, समझदारीपत्र सार्वजनिक गर्न टिआई नेपालको माग
सन्धि–सम्झौता, समझदारीपत्र सार्वजनिक गर्न टिआई नेपालको मागकाठमाण्डौ, मंसिर ९ गतेट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल (टिआई) नेपालले सरकारले मित्रराष्ट्रहरु एवं अन्तर्राष्ट्रिय निकायहरूबीच भएका सन्धि सम्झौता, समझदारी, सम्झौताहरु सार्वजनिक…
दशौ उद्योग दिवस कार्यक्रम सम्पन
दशौ उद्योग दिवस कार्यक्रम सम्पन उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस बर्षको दशौ उद्योग दिवस नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण…
स्काउटले गर्यो, जनसञ्चारलाई सम्मान
स्काउटले गर्यो जनसञ्चारलाई सम्मानभक्तपुर, मंसिर ८ गतेभक्तपुर स्काउटको एक टोलिले रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनलाई सम्मानित गरेको छ । सम्मान पत्रका साथ पत्रकारहरुलाई सम्मानित गर्नेक्रममा…
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमाकाठमाण्डौ ।आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका…
भक्तपुरका उत्कृष्ठ करदाता र कर्माचारी सम्मानित
भक्तपुरका उत्कृष्ठ करदाता र कर्माचारी सम्मानितभक्तपुर, मंसिर ७ गतेभक्तपुरका उत्कृष्ठ करदाता र कर्मचारी सम्मानित भएका छन् । १३ औं राष्ट्रिय कर दिवसको अवसरमा आज आन्तरिक…
योग्य शिक्षक हुन विद्यार्थीको भाषाबाट पढाउन सक्नुपर्ने अध्यक्ष विजुक्छेको जोड
योग्य शिक्षक हुन विद्यार्थीको भाषाबाट पढाउन सक्नुपर्ने अध्यक्ष विजुक्छेको जोडभक्तपुर, मंसिर ६ गतेविद्यार्थीहरुलाई आफ्नो मातृ भाषाबाटै पढाउन सक्ने शिक्षकको योग्यता हुनुपर्नेमा जोड दिदै नेपाल मजदुर…
१४ वर्ष मुनिका बालबालिकालागि क्यान्सर उपचार निःशुल्क सेवा सुरु
१४ वर्ष मुनिका बालबालिकालागि क्यान्सर उपचार निःशुल्क सेवा सुरुभक्तपुर, मंसिर ५ गतेविश्व बाल दिवसको अवसरमा आज भक्तपुर क्यान्सर अस्पतालबाट मुलुकभरका १४ वर्ष मुनिका बालबालिकाहरुकालागि लक्षित…














