रसुवागढीमा आएको बाढीमा परेर १८ जना बेपत्ता, ९ जनाको उद्धार

रसुवागढीमा आएको बाढीमा परेर १८ जना बेपत्ता, ९ जनाको उद्धार
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर  जना बेपत्ता भएका छन्। चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका हुन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ९ जना नेपाली कामदार, सवारी चालक, ६ जना चिनियाँ कामदार रहेका छन्।