Category: विशेष समाचार
एन्टिवडी परीक्षणका लागि सातवटै प्रदेशमा नमूना सङ्कलन
एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन काठमाणडाै, कार्तिक १८ गते समुदास्तरमा कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ ।…
तःमुज्याको सन्देशः कोरोना संक्रमण र अपराधिक घटना रोक्न राजनैतिक दल जिम्मेबार हुनुपर्नेः अध्यक्ष विजुक्छे
तःमुज्याको सन्देशः कोरोना संक्रमण र अपराधिक घटना रोक्न राजनैतिक दल जिम्मेबार हुनुपर्नेः अध्यक्ष विजुक्छे भक्तपुर, कार्तिका १३ गते कोरोना रोकथाममा हेलचेक्राई भए भूकम्पले भन्दा बढी…
तःमुज्याको दोस्रो दिन जारीः राष्ट्रियताको सवालमा सबै नेपाली एकजुत हुन आग्रह
तःमुज्याको दोस्रो दिन जारीः राष्ट्रियताको सवालमा सबै नेपाली एकजुत हुन आग्रह भक्तपुर, कार्तिक १३ गते राष्ट्लाई दुःखेको बेला सबै देशप्रेमी, राष्ट चाहनेहरु जो जहाँ भए…
तःमुज्याको पहिलो दिनः ‘सङ्ख्या र हतियारले नै जितिने भए मुसाेलिनी र हिटलरकाे अन्त्य हुनेनै थिएन ।’: अध्यक्ष विजुक्छे
तःमुज्याको पहिलो दिन तःमुज्याको पहिलो दिनः सामाज्यबादी शक्तिहरु नेपोलियन र हिटलर जस्तै एक दिन अत्य हुने :अध्यक्ष विजुक्छेभक्तपुर, कार्तिक १३ गते नेपाल मजदुर किसान…
जनसञ्चार स्मारिका २०७७ विमोचित, सुशासनका लागि प्रणाली विकासमा पत्रकारको भूमिका महत्वपूर्णः प्रजिअ पाण्डे
जनसञ्चार स्मारिका २०७७ विमोचित सुशासनका लागि प्रणाली विकासमा पत्रकारको भूमिका महत्वपूर्णः प्रजिअ पाण्डे भक्तपुर, असोज २९ गते जनसञ्चार गृह भक्तपुरले सञ्चालन, प्रवद्र्धन गर्दै आएको रेडियो…
बहुसङ्ख्यक जनतामा राजनैतिक संस्कार विकास नभएसम्म आमूल परिवर्तन सम्भव नहुने : अध्यक्ष बिजुक्छें
बहुसङ्ख्यक जनतामा राजनैतिक संस्कार विकास नभएसम्म आमूल परिवर्तन सम्भव नहुने : अध्यक्ष बिजुक्छें २०७७ असोज ११ गते,शनिबार भक्तपुर, १० असोज । नेपाल मजदुर किसान पार्टीका…
भक्तपुर नगरमा ७५ शैयाको आइसोलेन स्थापना , असोज१०बाट सञ्चालनमा आउने
भक्तपुर नगरमा ७५ शैयाको आइसोलेन स्थापना , असोज१०बाट सञ्चालनमा आउने भक्तपुर, असोज ९ गते कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर…
संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने
संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने २ असोज (रासस÷एएनआई): संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन…
उपत्यकाको निषेधाज्ञामा सहजीकरण: यातायातमा जोरविजोर लागू
उपत्यकाको निषेधाज्ञामा सहजीकरण: यातायातमा जोरविजोर लागू काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ । उपत्यकाका…
उपत्यकाको निषेधाज्ञाका केही सेवा र मापदण्ड
उपत्यकामा निषेधाज्ञा थप : केही सेवा सञ्चालनमा सहजीकरण काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला ९काठमाडौँ,…














