Author: जनसञ्चार न्युज डट कम
उदयमान गायिका सृष्टि थापा “टाढा भएनी ” सेन्टिमेन्टल गीत सार्वजनिक
नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा भर्खरै मात्र टाढा भएनी भन्ने गीत सार्वजनिक गरेकी छिन्। उनी शास्त्रीय संगीतको सँगसँगै एमबिएका विद्यार्थी पनि हुन्। शास्त्रीय…
गायक नारायण गजमेर र मेलिना राई दशैं गीतको “टिका जमरा “सार्वजनिक गरिँदै
नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ” टिका जमरा” सार्वजनिक…
भक्तपुर दशै सस्तो व्यापार मेला, महेश्वरी खेलमैदानमा सुरु
भक्तपुर । आज शुक्रबारदेखि भक्तपुरको महेश्वरी खेल मैदानमा दोश्रो भक्तपुर दशै सस्तो व्यापार मेला–२०८२ सुरु भएको छ । मेला महोत्सव प्रतिष्ठान नेपालले नेपालीहरुको महान पर्व…
बाराही साकोसको २६औं साधारण सभा सम्पन्न
बाराही साकोसको २६औं साधारण सभा सम्पन्न भक्तपुर,असोज ३ गते श्री बाराही वचत तथा ऋण सहकारी संस्था लिंले आज सरकारकोे नीति, निर्देशन अनुसार विधि र प्रविधिबाट…
भक्तपुरका साँकृतिक गूरुहरु सम्मानित
भक्तपुरका साँकृतिक गूरुहरु सम्मानित भक्तपुर, असोज २ गतेहाम्रो स्वार्थ भनेको देश र जनताको सेवा गर्नु मात्र रहेको भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ…
अन्तरधार्मिक सञ्जालले दियो जेनजी शहीदहरुप्रति श्रद्धाञ्जलि
काठमाडौं । राष्टिय अन्तरधार्मिक सञ्जाल (निरन नेपाल) ले जेनजी आन्दोलनको क्रममा शहीद भएका शहीदहरुको सम्झनामा बुधबार राजधानीमा श्रद्धाञ्जलि सभा गरेको छ । जेनजी आन्दोलनको क्रममा…
छिक्वङ्ग कमलविनायक समूहद्वारा कमलपोखरी परिसरको गर्यो सरसफाई
छिक्वङ्ग कमलविनायक समूहद्वारा कमलपोखरी परिसरको गर्यो सरसफाईभक्तपुर, भाद्र ३१ गतेछिक्वङ्ग कमलविनायकले आज कमलपोखरी परिसरको सरसफाई गरेको छ । नियमित छिक्वङ्ग अभ्यासमा आएका दिदी बहिनी तथा…
भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेला
भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेलाभक्तपुर, ३० भदौभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २८औं वार्षिक साधारणसभाको अवसरमा आइतबार संस्थाका संस्थापक तथा पूर्व…
६१औं राष्टिय बाल दिवसको अवसरमा दिप प्रज्वलन
६१औं राष्टिय बाल दिवसको अवसरमा दिप प्रज्वलनभाद्र २९नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको…
जगाती प्रहरी बृत्त पुन सञ्चालनकालागि समिति गठन, समुदायको सहयोगबाट पुनःनिर्माण गर्ने तयारी
जगाती प्रहरी बृत्त पुन सञ्चालनकालागि समिति गठन, समुदायको सहयोगबाट पुनःनिर्माण गर्ने तयारीभक्तपुर, भाद्र २९ गतेगत भाद्र २४ गतेको जेनजीको नाममा तोडफोड भएको जगाती प्रहरी वृत्त…














