भोली हुने महाशिवरात्री पर्वकालागि डोलेश्वर मन्दिर परिसरमा भव्य तयारी थालेको छ । आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले यस वर्षको महाशिवरात्री पर्वको तयारी बारे जानकारी दिएका छन् । समितिका अध्यक्ष धर्मराज बस्नेतले एक प्रेस विज्ञप्ति जारी गर्दै दोलेश्वरमा आउने भक्तजनहरुलाई विहान ४ बजे देखि साँझ ८ बजेसम्म मन्दिरका चारबटै धोका खुल्ला गरि आघा धण्टा भित्र दर्शन गर्न सकिने गरी व्यवस्था गरेको जनाएको छ । जतिसुक्कै भक्तजनहरु आएपनि हुल व्यवस्थापन गर्ने गरी विना तलव स्वयम्सेवकहरु परिचालन गरिएको जानकारी दिदै डालेश्वर आउने भक्तजनहरुलाई सवारी पार्किङ्ग तथ सौचालयको समेत समस्या नहुने तथा आएका भक्तजनहरुलाई विशेष प्रसादको समेत व्यवस्था हुने जनाएको छ । साथै उहाँले भारतका विभिन्न ठाउँबाट डोलेश्वर मन्दिर दर्शन गर्न आएका साधु सन्तहरुलाई क, ख र ग वर्गमा बगिकरण गरि अतिथि सत्कार कार्य गर्दै आएको जनाएको छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...













