Author: जनसञ्चार न्युज डट कम
विद्याश्रममा रहेर पनि ४० लाख सहयोग गर्ने मनकारी जयन्तकुमार पौड्यल सम्मानित
विद्याश्रममा रहेर पनि ४० लाख सहयोग गर्ने मनकारी जयन्तकुमार पौड्यल सम्मानित भक्तपुर, पुस २२ गतेमनकारी व्यक्तित्व जयन्तकुमार पौडेल आज सम्मानित भएका छन् । जेहन्दार र…
योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने
बाँके ।लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले…
ख्वप साकोसको १६औ वार्षिक साधारणसभा सम्पन्न ।
ख्वप साकोसको १६औ वार्षिक साधारणसभा सम्पन्न ।भक्तपुर बैक्वेट भक्तपुर, पौष २१ गते शनिबार ।ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को १६औ वार्षिक साधारण सभा…
पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान
पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान ललितपुर, सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईलाई सम्मान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको नेपाल डेरी एसोसियसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रममा उप–सभामुख चापागाई, नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादव, डेरी एसोसिएसनका पुर्व अध्यक्ष सुमित केडियालगाएतले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि बिभिन्न संघ संस्थाबाट सम्मानित भै सकेका छन । सम्मान लिदैं बजगाईले कर्म क्षेत्रमा अझै निखारिएर काम गर्न उर्जा मिलेको बताए ।
विद्यार्थीहरुलाई शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
विद्यार्थीहरुलाई शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न२०८० पुस २० गते, शुक्रबारभक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरका विद्यार्थीहरुलाई शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो…
कमलविनायक साकोसद्वारा नयाँ कार्य समिति चयन
कमलविनायक साकोसद्वारा नयाँ कार्य समिति चयन भक्तपुर, पुष २१ । कमल विनायक बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन नयाँ…
पुस २७ गते भक्तपुर साङ्गितिकमय हुने
पुस २७ गते भक्तपुर साङ्गितिकमय हुनेभक्तपुर, २१ पुसबाबुकाजी श्रेष्ठ– पुस २७ गते भक्तपुरमा साङ्गितिकमय हुने भएको छ । आज विराट नेपालभाषा साहित्य सम्मेलन गुथिद्वारा कार्यक्रममा…
नेकबाट १९२ जना विद्यार्थीकाे विदाईः विद्यार्थी टिकाउन र विकाउन पोलिसी सुधार्न जाेड काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ…
‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’भक्तपुर नपाको आयोजनामा सम्पदा पदयात्रा सम्पन्न
‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’भक्तपुर नपाको आयोजनामा सम्पदा पदयात्रा सम्पन्नभक्तपुर । २०८० पुस १४ गते, शनिबारभक्तपुर नगरपालिकाको आयोजनामा भएको ‘बहा बही चिनौं, सम्पदा संरक्षण…
पुरातत्व विभागका टोलीद्वारा थन्थु दरबार पुन:निर्माणस्थलमा निरीक्षण
पुरातत्व विभागका टोलीद्वारा थन्थु दरबार पुन:निर्माणस्थलमा निरीक्षण२०८० मंसिर १२ गते, मंगलबारपुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधाना·, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक…














