Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

भक्तपुर लेखापढी कानून व्यवसायी ९ औं अधिवेशन आजबाट सुरु, वर्तमान अध्यक्षको १० बुढे प्रतिवद्धता

भक्तपुर लेखापढी कानून व्यवसायी ९ औं अधिवेशन आजबाट सुरु, वर्तमान अध्यक्षको १० बुढे प्रतिवद्धताभक्तपुर, चैत्र १३ गतेनेपाल लेखापढी कानून व्यवसायी एसोसिएन भक्तपुरको १६ औं वार्षिक…

Continue Reading
Posted in समाचार

अभिनेत्री उरुषा पाण्डे अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउँदै

नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउँदै नयाँ इतिहास रच्ने तयारीमा छिन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिका पुगेपछि अभिनय, अध्ययन र सिर्जनात्मक क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने अभियानमा लागेकी छिन् ।हाल उरुषा अमेरिकास्थित Goshen College मा सिनियर वर्षमा अध्ययनरत छिन् । उनले फिल्म र थियटर विषयमा अध्ययन गरिरहेकी छिन् । उनले उत्कृष्ट GPA कायम गर्दै…

Continue Reading
Posted in समाचार

हुलाक सेवा स्मार्ट बन्दै !

हुलाक सेवा स्मार्ट बन्दै !भक्तपुर, चैत्र १२ गतेविश्वका ७१ राष्ट्रमा पार्सल सेवा विस्तार गरी देशको छवि मात्र नभई आयआर्जन गर्न समेत सफल नेपालको हुलाक सेवालाई…

Continue Reading
Posted in समाचार

बिस्का जात्रा व्यवस्थापनको लागि सरोकारवालाहरुसँग बैठक सम्पन्न

बिस्का जात्रा व्यवस्थापनको लागि सरोकारवालाहरुसँग बैठक सम्पन्नभक्तपुर । २०८२ चैत्र ११ गते, बुधबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य,…

Continue Reading
Posted in समाचार

रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर आयोजना

रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर आयोजनाभक्तपुर, चैत्र ११ गतेरेडियो जनसञ्चारको १८ औं र जनसञ्चार टेलिभिजनको छैठौ वर्षमा प्रवेश गरेको अवसरमा आज भक्तपुरमा बृहत्त स्वास्थ्य…

Continue Reading
Posted in समाचार

रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा बृहत्त स्वास्थ्य शिविर आयोजना हुने

रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा बृहत्त स्वास्थ्य शिविर आयोजना हुनेभक्तपुर, चैत्र ११गतेरेडियो जनसञ्चार १०७.९ मेगाहर्ज, जनसञ्चार टेलिभिजनको वार्षिकोत्सव समारोहको अवसरमा खुल्ला रक्तादान तथा निःशुल्क स्वास्थ्य शिविर…

Continue Reading
Posted in समाचार

तिन दिने योग विज्ञान शिविर सम्पन्न

तिन दिने योग विज्ञान शिविर सम्पन्नभक्तपुर, चैत्र १० गतेतीन दिने योग विज्ञान शिविर आज सम्पन्न भएको छ । सरस्वती विद्या गृह कमलविनायक परिसरमा आयोजित सो…

Continue Reading
Posted in समाचार

ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीको प्रारम्भिक अनुगमन सम्पन्न

ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीको प्रारम्भिक अनुगमन सम्पन्न चैत्र १०, २०८२ ख्वप कलेजको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए) को लागि विश्वविद्यालय…

Continue Reading
Posted in समाचार

नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय  रिमा श्रेष्ठको योगदान

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र कलाले कहिल्यै छोडेन। उनले बिछोड, माया–प्रेम तथा समाजमा सकारात्मक ऊर्जा दिने विषयवस्तुमा आधारित गीतहरू लेख्दै आएकी छिन्। व्यस्त जीवनशैलीका बीच पनि उनले नेपाली सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी छिन्।  उनले नेपालका थुप्रै चर्चित गायक–गायिकाहरूसँग सहकार्य गरिसकेकी छिन्, जसमा अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई र किरण गजमेर लगायतका प्रतिभाशाली कलाकारहरू समावेश छन्। उनी भन्छिन्, “लेखन कार्य गर्दा छुट्टै आनन्द प्राप्त हुन्छ।” उनले आफ्ना कृतिहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छिन्। विदेशको व्यस्त जीवन भए पनि उनले नेपाली कला, संस्कृति, भाषा र भेषभूषालाई कहिल्यै त्यागेकी छैनन्। विगत ६ वर्षदेखि Kansas City Nepalese Society संस्थामा उनले सल्लाहकारको रूपमा योगदान दिँदै आएकी छिन्। नेपाली संस्कृतिको जगेर्ना गर्न उक्त संस्थाले नयाँ वर्ष, तीज, होली, दशैं तथा देउसी–भैलो जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, नेपालका विभिन्न राष्ट्रिय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। हालै मात्र सार्वजनिक भएको गीत “याद” मा गायक प्रमोद खरेलको स्वर रहेको छ भने गीत रचना स्वयं रिमा श्रेष्ठले गरेकी हुन्। उक्त गीतमा संगीत रविन्द्र पौडेलले दिएका छन्। म्युजिक भिडियोमा डा. सुभाष आचार्य, रविन्द्र पौडेल र कृतिका बस्नेतको अभिनय देख्न पाइन्छ। यस म्युजिक भिडियोका निर्देशक चर्चित भिडियो निर्देशक सोनाम पाख्रिन हुन् भने छायांकन दिनेश पराजुली र सम्पादन विकास दाहालले गरेका छन्। “याद” गीत विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न तथा हेर्न सकिन्छ। गीतकार रिमा श्रेष्ठलाई नेपाली सांगीतिक क्षेत्रमा यति धेरै माया र योगदान पुर्‍याएकोमा हार्दिक बधाई तथा शुभकामना। उहाँका सिर्जनाहरूले समाजमा अझ गहिरो छाप छोड्न सकोस् भन्ने कामना गर्दछौं।

Continue Reading
Posted in समाचार

परिकला न्युजका पत्रकार सुवास संकल्प चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित

परिकला न्युजका पत्रकार सुवास संकल्प चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा निर्विरोध निर्वाचित इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ…

Continue Reading