संसदबाट समाजवाद आउँछ भन्नु संसोधनवादी सिद्धान्त हो : नेता सुनिल प्रजापति
कोहलपुर । २०७७ माघ १० गते, शनिबार
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संसदबाट समाजवाद आउँछ भन्नु संसोधनवादी सिद्धान्त भएको बताउनुहुँदै नेमकिपाले स्थापनाकालदेखि नैतिकता र सिद्धान्तको राजनीति गरिरहेको बताउनुभयो ।
एनटीभी कोहलपुरको “टि टक” कार्यक्रमका पत्रकार दिप्टी भट्टसँग माघ १० गते भएको कुराकानीमा प्रमुख प्रजापतिले नेपालको कानुन निर्माणका क्रममा आप्mनो अनुभव सुनाउनुहुँदै सक्षम र योग्य व्यक्तिलाई देशको नेतृत्व तहमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले निजीकरणको पक्ष लिनेहरु कम्युनिष्ट हुन नसक्ने र संसद पुनःस्र्थापनाभन्दा निर्वाचन लोकतान्त्रिक विधि भएको बताउनुहुँदै नेमकिपा निर्वाचनको पक्षमा रहेको प्रष्ट पार्नुभयो ।
राजनीतिक पार्टी, दर्शन र सिद्धान्तको आधारमा स्थापना र संचालन हुनुपर्नेमा जोड दिनुहुँदै निर्वाचन धाँधलीरहित निष्पक्ष ढंगले हुनुपर्ने उहाँले बताउनुभयो ।
राजनीतिक स्पष्टताको निम्ति पनि निर्वाचन अपरिहार्य भएको औंल्याउनुहुँदै नेता प्रजापतिले निर्वाचन प्रजातान्त्रिक प्रकृया हो र जनतालाई आर्थिक प्रलोभनमा नपारी इमान्दार व्यक्तिलाई निर्वाचित गराउनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले प्रस्तुत गरेको घोषणापत्रलाई अक्षरस पालना गर्दै आइरहेको बताउनुहुँदै ख्वप विश्वविद्यालय संचालनको लागि नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














