भक्तपुर प्रहरीद्वारा आगजनी तथा तोडफोडमा संलग्न ४जना र थप ५ जना कैदी बन्दीहरु पनि पक्राउ
भक्तपुर, कार्तिक २१ गते
जिल्ला प्रहरी परिसर भक्तपुरले आगजनी तथा तोडफोडमा संलग्न मानिसहरु पक्राउ गरेका छन् । जेन्जी आन्दोलनका क्रममा मध्यपुर थिमी नगरपालिका वडा नं. ५ स्थित राधेराधेमा रहेको प्रहरी प्रभाग, सानोठिमी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसरी प्रहरीको नियन्त्रणमा आएकाहरु चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने वर्ष ३३का किरण दुवाल, सानोठिमी बस्ने वर्ष २३ का सागर मगर, रामेछाप घर भई हाल सानोठिमी मगरगाँउ बस्ने १९ वर्षका हिमाल श्रेष्ठ र सानोठिमी बस्ने वर्ष २४का संजित कुमार ठाकुर रहेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेजुले जनाएको छ । सूचना अधिकारी जवेजुका अनुसार ति व्यक्तिहरुलाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रण्मा लिई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ भने जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप ५ जना कैदी बन्दीहरुलाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको पनि उहाँले आज जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














