भिक्षु आनन्द (पुर्व सभासद )
“मानव” जीवनको पारिभासा २१ ऋौ शताव्शदी पुग्दा अति व्यस्त, अति धावनकारी जीवनशैली अपनाउने आर्थिक(मानव, भौतिक(मानव, ब्यापारी(मानव, यान्त्रिक मानव हुँदै रोबोट(मानवको रुपमा परिभाषित हुदै गएको छ र मन र भावना भएको चेतनशील, संवेदनशील, पारिवारिक, सामाजिक, धार्मिक, संस्कृतिक, आध्यात्मिक प्राणीको रुपमा अर्थ्याउनु भन्दा भौतिक तथा यान्त्रिक मानवको रुपमा अर्थ्याउदै आएको देखिन्छ
यस्तो अवस्थामा एउतै परिवारका सदस्यहरु बीच लामो समय संगैबस्न, भेटघाट गर्न, खान(बस्न, दुख(सुख बुभ्न समेत आज मानिस बेफुर्स्दिलो छर घन्टौं काममा अति ब्यस्त जीवनले आफुले आफुलाई संसारबाट अलग एउटा कोठामा सीमित एकलकांटे(प्राणीको रुपमा परिभाषित गरिदिएको छर किनभने बिकासको मापदण्डमा मानसिक र अध्यात्मिक पक्षलाई भन्दा बाह्य भौतिक विकासलाई बढी महत्व र प्राथमिकता दिएको पाइन्छर कुनैपनि देशको सम्वृद्धि र बिकासका मूल मापदण्डमा मानिसको संवेदना र भावनालाई भन्दा अचेतन संवेदनहीन द्रब्य, वस्तु, मेशिन, जस्ता भौतिक(स्वभावलाई बढी महत्व दिएको पाइन्छर त्यसैले बिकास सम्बधि भौतिकवादी मापदण्डमा एत्तीक्ष् अर्थात् “भौतिक(जीवन( तत्व(दर्शक“ सिद्धान्त ( एजथकष्अब ित्तगबष्तिथ या ीषभ क्ष्लमभह ) मूल मन्त्रको रुपमा अंगालेको रहेको देखिन्छर जसको तात्पर्य कुनैपनि देशमा बिकासको नाममा मानिसका भावना, संवेदना, चाहना, मर्म, सदाचार, धर्म, संस्कृति, नैतिकता, गुणधर्म जस्ता पक्षलाई भन्दा भौतिक तथा द्रव्यात्मक पक्षलाई प्राथमिकता दिएको पाइन्छर देशमा बढी भन्दा बढी जनताले आ(आफ्नो घरमा रेडियो, टेलिविजन, टेलिफोन, वोशिंग मेशिन, गाडी, कम्प्युटर जस्ता भौतिक उपकरण उपभोग गर्ने प्रतिशतको आधारमा देश र जनताको विकास र सम्वृद्धि नाप्ने चलन रहँदै आएको छर तर जनता कति नैतिकवान, चरित्रबान, सदाचारसम्पन्न छ भन्ने पक्षलाई विकास र सम्वृद्धिको अति महत्वपूर्ण मापदण्डको रुपमा कुनै पनि राज्य र सरकारले प्राथमिक चयनमा राखेकोरअंगालेको देखिंदैनर परिणामतस् सारा बिस्व भौतिक रुपमा शिखर त चुम्यो तर नैतिक, मानसिक, अध्यात्मिक रुपमा पतन हुन्दै गयो..! मानिस बाह्यरुपमा सुबिधासम्पन्न सुखोपभोगी जीवन बाँच्न त सफल भए तर मानसिक रुपमा आत्म(केन्द्रित स्वार्थी, मतलबी, दुराचारी, अपराधी पनि बन्दै गएर
मानिसको यस्तो अवस्था हुनुमा “मानव“ शब्दलाई मानसिक(प्राणी, अध्यात्मिक(प्राणी, मनोबैज्ञानिक(प्राणी भन्दा पनि भौतिक(प्राणी, बाणिज्य(प्राणीको रुपमा तथाकथित आधुनिक तथा भौतिक बिकासका चिन्तकहरु, अर्थ्विदहरु तथा शिक्षाविदहरुले गलत रुपमा परिभाषित गर्दा जसरि भयपनि पैसा कमाउनु पर्ने बाद्यता वा होडमा होमिरहेका छन आज मानिसहरु र देश, परिवार, आफन्त, इस्ट(मित्र,नाता(कुटुम्ब, मानवता हत्याएर पैसा कमाउने होडको यान्त्रिक जीवनमा हाम्फालेका छन् र एकातिर नाफा(मूलक उत्पादन(कार्यमा मानिसले बढी भन्दा बढी घण्टा काम गर्नुपर्ने, एकले अर्कोलाइ पछार्दै अगाडी जानु पर्ने प्रतिस्पर्धात्मक खुल्ला(बजार(नीतिको आर्थिक(कारोबार र अर्को्तिर सत्ता, शक्ति र पदको लागि “ नैतिकता र मानवता ( भांड मे जाए “ भन्ने आर्थिक(राजनीतिक सोच हावी भएको स्थिति छर तेसैले पैसा कमाउन देशको हजारौ युवावर्ग विदेशिने र लास(भएर कफीन(बाकसमा फर्किने कहाली लाग्दो घटना देशको यथार्थ एकातिर छ भने अर्को्तिर रातारात सत्ता पल्टाउने र आफ्नो कुर्सि बचाउने खेलमा राजनैतिक दलहरु व्यस्त छन्र
भौतिक (विकासले मानिसलाई अति(सुखोपभोगी जीवन एकातिर दिएको छ भने अर्को्तिर ओच्छ्यानमा सुत्न जाँदा स्लीपिंग ट्याब्लेट लिनुपर्ने बाध्यता छर युवा पिंढी २१औ सदीको आधुनिक उत्कृस्ट सिक्षा( दिक्षा, तालिम पाएर पनि लागुपदार्थ, नसालु(पदार्थ, अपराधिक क्रियामा संलग्न छन्र युरोप र अमेरिकामा १९६० (७० तिर भौतिक विकासबाट वाक्क(दिक्क भएका युवा(जमात परम्परागत संस्कृतिबाट बिचलन भएर हिप्पी (ज्ष्उउथ ) र पंक्स (एगलपक) जस्तो बिकृति संस्कृतिको जीवन शैली अपनाउन बाध्य भएका थिए ( यान्त्रिक जीवनबात मुक्त स्वतन्त्र र स्वछन्द जीवनको खोजीमा..! नेपालमा पनि यसको प्रभाव १९७० दसक तिर देखापरेको थियो र अतिभौतिक र यान्त्रिक जीवनको उकुस(मुकसबाट मुक्तहुन र आफ्ना मनभित्र गुम्सिएका पीडाहरु पोख्न उनीहरुले सामाजिक, संस्कृतिक, नैतिक मर्यादा बिरोधि स्वच्छन्द जीवन रोजे जसमा मद्यपदार्थ, नसालु पदार्थ, ज्ष् (कउभभम mगकष्अ र फ्री(यौन सम्पर्क हाबी थिए र लण्डन को जथमभ (पार्क, ब्mकतभचमबm सहरको म्बm(क्त्रगबचभ , डेनमार्क(कोपन्हेगन नगरको त्ष्खयष् िन्बचमभलक युवा(युवतीहरु स्वछन्द र स्वतन्त्रले नांगै बस्ने, एक(अर्कालाई अँगालो मार्ने, खुल्ला यौन(सम्पर्क गर्ने सार्वजनिक स्थलको रुपमा नामुद थिएर तेहाँ कसैलाई कसैको मतलब हुँदैनथ्योर युवा जमातले ती एबचपक हरुलाई “ म्य थयगच यधल तजष्लनक ( ऋबउष्तब ि या तजभ ध्भकतभचल ध्यचमि” अर्थात् “आपÞm्न्नो मनलागी जे पनि गर्ने पाउने (पश्चिमा संसारका राजधानी“ रुपमा चिनाएका थियर
एकथरी युवा जमात ज्ष् (कउभभम mगकष्अ रोजे ( पोप, रायप, ज्याज जस्ता वेगवत संगीत मार्फत आफ्नो मनको पीडा पोख्न चिच्च्यायेर, खुट्टा(बजारेर गीत गाउने, नाच्ने गर्थेर अर्को युवा जमात नसालु पदार्थ सेवन गरेर आफनै संसारमा मस्त हुन्थेर आज यो दुर्ब्यशन नेपाल लगायत संसारलाई नै गंभीर समस्या भैसकेको छर
एक अनुसन्धान अनुसार हरेक ३ जना मानिसमा १ जना मानसिक रोगी भएको प्रमाणित भएको छर मानसिक चिन्ता, तनाब, डिप्रेशन जस्ता मानसिक रोगबाट ग्रसित मानिसहरु बढी छन्र दिनहु, हत्या(हिंसा, मारकाट, बलात्कार, चोरि (डकैती, अपहरण जस्ता अपराधहरु बढ्दो छर सूचना र प्रविधि विकास, भौतिक सुख(साधनको विकासले जीवन सजिलो र आरामदायी जस्तो भयपनी मानिसमा कहिले नभएको डर(त्रास, भय(आसंका, असुरक्षा, चिन्ता( तनाव झन् झन् बढिरहेको छर जताततै अपराधिक गतिबिधि, सडक (दुर्घटना, आत्मा(हत्या, बढ्दो छर आखिर सबैथोक पाएर पनि मानिसलाइ आफैभित्र केहि गुमाइरहेको भान भैरहेको छ र
यहि परिस्थितिमा चार महिना अगाडी आएको कोरोना महामारीले विश्व(मानब जीवनमा अकल्पनीय उलट(पुलट ल्याइदिएको छर बिश्वको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा मात्र होइन पारिवारिक जीवनमा समेत कहिले भोग्नु नपरेको समस्या र परिस्थिति सामना गर्नु परेको छर मानब(जीवनको दिनचर्या बाह्य रुपमा ठप्प प्राय छर महिनौ घरभित्र थुनियर बस्नु परको छर बजार, कल(कारखाना, स्कूल, कलेज, कार्यालय बन्द छर अरबौ(खराबौको विश्व(व्यापार, संचार, आवत(जावत ठप्प छर केवल डाक्टरहरु, नर्सहरु, अस्पतालहरु मात्र पहिले भन्दा सक्रिय छन्र बिशेषतस् कोरोना महामारिले आधुनिक सहरी जीवन नै निस्प्राण, निष्क्रिय, बनाइदिएको छर संक्रमित रोगीहरु एकैदिनमा हजारौं मर्दा बिकसित मुलुकका सहरहरु लास(थुप्रिएको मसान (तुल्य भएको छर
तर गाउ(परिसरलाई कोरोनाले तेति धेरै छोएको देखिंदैनर गाउँलेहरुमा कोरोनाको भयावह डर(त्रास देखिएको छैनर सबै कोरोना बावजुद आ(आफ्नो घर(खेतमा सुचारु रुपमा काम गरिरहेका छन्र तेसैले गाउँ छोडेर सहर पसेकाहरु, देश छोडेर बिदेस गएकाहरु धमाधम महिनौ पैदल हिडेर भयपनि आफ्नो जन्म(थलो गाउँमा जादैछनर परिवार, आफन्त, छर(छिमेकी, साथी(भाइ संग दुख(सुख बाँड्ने आत्मियता बढाईदिएको छर सहरको धुलो(धुवाँ, राप(तापमा कस्टकर जीवन बिताइरहेकाहरु गाउँ(घरको स्वच्छ हावा(पानी सेवन गर्न पाएका छन्र आफ्नै खेतबारीमा स्वतन्त्र(स्वछन्द भएर अब काम गर्न फुर्सद पाएको छ उनीहरुलाईर जति भयपनि नपुग्ने अतृप्त,अतिमहत्वाकान्क्षी, विलाशी जीवन होइन सरल(सादा जीवननै मानवलाई सुख र शान्तिको जीवनको रुपमा चिनाई दिएको छर सहरको बनावटी तडक(भड्क रंगीन जीवन भन्दा प्रकृतिले दिएको सुन्दर स्वच्छ खेतबारी,पाखा(पखेरो,झराना(छहारी नै स्वस्थ जीवनको उत्तम थलो हो भनि चिनाइदियेको छर
कोरोनाले हाम्रो जीवनलाइ फेरी एकपल्ट उल्टो घडीमा घुमाई दिएको छर सबैलाइ व्यस्त जीवनबाट मुक्त आरामदायी जीवन दिएको छर मानव जीवन(चक्र फेरी एकचोटी सदियौं पछाडी पुनरावृत्ति भएको छर मानौ दौडधुप, तछांड(मछांड मुक्त आरामदायी कृषि(युगमा फर्केको छर घर(परिवार, आफन्त, गाउँ(बस्ति, छर(छिमेकी संग पुनर्मिलन गरिदिएको छर दौडधुप, प्रतिस्पर्धा, छल(कपट, तछांड(मछांड बिकुल बन्द छर बाट(घाटा, पर्यावरण, प्रदुष्ण्मुक्त भएको छर स्वच्छ( बाताबरणको कारण पृथ्वीको ओजोन स्तर पहिले भन्दा सफा भएको छर
ब्यस्त (जीवनबाट फुर्सद पाउँदा शारीरिक(मानसिक रुपमा आफूतिर नियाल्ने मौका पाएको छर आफुले आफुलाई चिन्ने मौका पाएको छर योग ब्यायाम, ध्यान(साधना, अध्ययन(लेखन गर्न र सृजनशील कार्यमा व्यस्त हुने समय पाएको छर अरुको लागि भन्दा आफनैलागि जीवन जीउन अबसर मिलेको छर
बिकासको नाममा मानिसलाई भौतिक(प्राणी र यान्त्रिक(प्राणीको रुपमा दिएको गलत परिभासा कोरोनाले उल्त्याइदियेको छर आधुनिक विकासको भेलमा बगेर आफ्नो मानव जीवनलाइ संवेदनहीन यान्त्रिक जीवनको रुपमा अंगालेको मानव(प्राणीलाई फेरी एकपटक कोरोनाको महामारीले आफ्नो “मूल(परिचय“ एक आत्मीय, संवेदनशील, मानसिक, मनोबैज्ञानिक तथा अध्यात्मिक प्राणीको रुपमा चिनाइदिएको छर र आफ्नै स्व(प्रकृतिमा फर्कन सहयोग गरिदिएयेको छर
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...












