सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा
काठमाड ौँ , नेपाल । २६ मे २०२६
प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन/
इन्टरनेसनल फेडेरेसन अफ माउण्ठेन गाइड एसोवसएसन) प्रमावित नेपाली पिसतारोहि गाइड एिं उच्च वहमाली
क्षेत्रका चलवचत्र वनमासता तथा प्रिर्द्सक पासाङ काजी िेपासले २३ मे २०२६ का विन विहान ३:५० िजे सगरमाथाको
सफल आरोहि गरी विश्वको सिोच्च विखरमा पोखरा एभेन्जससको झण्डा गिसका साथ फहराउनुभएको छ । ११ अवप्रल
२०२६ िाट सुरु भएको यस अवभयान पूरा गिस उहाौँको आठ ौँ पटक सफलतापूिसक सगरमाथा आरोहि गनुसभएको छ ।
विगतका िर्सहरूमा उहाौँले के टु (K2), चो ओयु (Cho Oyu), मनास्लु (Manaslu) लगायत ७,००० वमटर र ६,०००
वमटरका थुप्रै अन्य चुचुराहरूको समेत सफल आरोहि गररसक्नुभएको छ ।
उहाौँको यो सफल सगरमाथा आरोहि पोखरा एभेन्जसस पररिार र िेिभरका समथसकहरूका लावग वनकै गिसको क्षि हो
।
नेपालको सिैभन्दा लोकवप्रय खेलकु िमाफस त जलिायु पररितसन र वहमाली वहमनिीहरूको संरक्षििारे चेतना जगाउने
साझा प्रवतिर्द्ताको प्रतीकका रूपमा सगरमाथाको विखरमा पोखरा एभेन्जससको झण्डा फहराइएको वथयो ।
स्थापना कालिेप्तख नै नेपाल वप्रवमयर वलगमा यो सिैभन्दा िढी मूल्य लागेको फ्रेन्चाइजले नेपाली खेलकु िको भािना र
ग्रनसरुट विके टको विकासलाई प्रिर्द्सन गनुसका साथै जलिायु पररितसन र वहमनिी संरक्षिसौँग सम्बप्तित मुद्दाहरूलाई
वनरन्तर सहयोग गिै आएको छ ।
“हामी यो अवभयानलाई के िल विखरमा पुग्ने कु रामा मात्र सीवमत नराखी कु नै ठुलो उद्देश्यका लावग समवपसत गनस
चाहन्थ् ौँ । यो हाम्रो वहमनिी संरक्षिको महत्त्व िुझाउन र जलिायु पररितसनिारे चेतना जगाउनुका साथै विके टको
विकासलाई प्रोत्साहन गने एउटा आह्वान हो ।” अध्यक्ष सुिोध वत्रपाठीले भन्नुभयो ।
यस उपलप्तिले विश्वव्यापी पिसतारोहि क्षेत्रमा नेपालको अग्रिी भूवमकालाई थप उजागर गरेको छ र अन्तरासवरिय मञ्चमा
नेपाली आरोही एिं गाइडहरूको दृढता र साहसलाई प्रििसन गरेको छ । यो सफल सगरमाथा अवभयान साहवसक
यात्राको उत्सि मात्र नभई विश्वलाई सधै ौँ प्रेररत गरररहने वहमालयको संरक्षि गने हाम्रो वजम्मेिारीको सम्झना पवन हो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













