भक्तपुर प्रहरीद्वारा लागू औषध सहित ४ जना पक्राउ
भक्तपुर, जेष्ठ १७ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले आगु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीभक्तपुरको टोलीले भक्तपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध २ ग्राम ब्राउन सुगर, त्बउभलतबमय िज्ञण्ण्mन – ३६,२०० ट्याबलेट, त्चबmब मय िछण्mन – १,८०० ट्याबलेट, ब्लतष्पया – ५,९०० ट्याबलेट, क्उबकउबष्ल – २,००० ट्याबलेट गरी जम्मा ४५,९०० ट्याबलेट र नगद रु। १,५१,०००।– ९एक लाख एकाउन्न हजार० सहित ४ जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुले जनाएको छ । सूचना अधिकारी जवेगुका अनुसार लागु औषध सहित पक्राउ गरेका ति मानिसहरु
जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं। २ घर भई हाल जिल्ला भक्तपुर सल्लाघारी बस्ने बर्ष २६ को दिपकराज भट्ट, जिल्ला जुम्ला कनकासुन्दरी गाँउपालिका वडा नं। ८ घर भई हाल ऐ। राधेराधेमा डेरा कोठा गरी बस्ने वर्ष ३४ को धन प्रसाद भट्ट यसै गरी जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं। ८ घर भई हाल भक्तपुर कमेरोटार बस्ने बर्ष १९ को रोहित जैसवाल र जिल्ला बारा कलैया नगरपालिका वडा नं। १४ घर भई हाल भक्तपुर कमेरोटार बस्ने बर्ष २१ को दिपक यादव रहेका छन् ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














