भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
भक्तपुर। अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले विभिन्न मुद्दामा सजाय तथा जरिवाना ठहर भई फरार रहेका ३ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक दिपककुमार कार्कीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, प्रहरी वृत्त जगाती तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको विशेष प्रहरी टोलीले २०८३ असोज ७ गते ९२०८३र०६र०७० ती फरार प्रतिवादीहरूलाई पक्राउ गरेको उहाँले जनाएको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सोही दिन सम्मानित जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ।
अदालतको फैसला अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल रु। ५३,१००र( त्रिपन्न हजार एक सय रुपैयाँ० जरिवाना असुल हुन बाँकी रहेको थियो।
पक्राउ परेका प्रतिवादी र मुद्दाको विवरणः
ड्ड चेक अनादर मुद्दास् १ जना ९जरिवाना रु. ३,०००।(
ड्ड बैंकिङ कसुर मुद्दास् १ जना ९जरिवाना रु. ४५,४००।(
ड्ड सार्वजनिक अपराध मुद्दास् १ जना ९जरिवाना रु. ४,७००।(
अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी भागिरहेका व्यक्तिहरूविरुद्ध प्रहरीले सक्रियताका साथ ुफैसला कार्यान्वयनु अभियान सञ्चालन गर्दै आएको छ।
Featured Posts – Style 1
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
2026-09-23 Comments Off on भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस
भक्तपुरमा विभिन्न मुद्दाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना असुलका लागि अदालत पेस भक्तपुर। अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले...
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
2026-09-23 Comments Off on चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुने
चाँगुनारायणमा खगां बैलस् प्याखँ दीक्षान्त कार्यक्रम तथा नाच प्रदर्शन हुनेभक्तपुर, असोज ९ गते।चाँगुनारायण नगरपालिका–९, ताथलीमा ऐतिहासिक, मौलिक तथा परम्परागत ुखगां...
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
2026-09-22 Comments Off on चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्न
चट्टान अभिलेखको प्रचार र संरक्षणकालागि ’वृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८३’ भव्य रूपमा सम्पन्नभक्तपुर, असोज ६ गतेचाँगुनारायण नगरपालिका...














