फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
भक्तपुर, भाद्र २४ गते
भक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना फरार व्यक्तिहरुलाई पक्राउ गरी १३ लाख ३२ हजार ६२२ रुपियाँ जरिवाना गरेको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी दिपककुमार कार्कीका अनुसार सवारी ज्यानका २, बैंकिङ कसुरका २, चेक अनादरका १, नकवजनी चोरी १ र अंशबण्डा १ गरी ७ वटा मुद्दाको फैसला कार्यान्वयनमा सो बराबरको रकम जरिवाना गरेको जनाएको छ । जिल्ला अदालत भक्तपुरमा सोको मुद्दा फैसला कार्यान्वयनका लागि ७ जनालाई प्रहरीले बुझाएको उहाँले जनाएको छ। सो मुद्दमा २ वर्ष ७ दिनको कैद सजाय पनि जनाएको छ ।
Featured Posts – Style 1
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
2026-09-09 Comments Off on नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास...
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
2026-09-09 Comments Off on प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोगकाठमाडौंः मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन...
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
2026-09-09 Comments Off on हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई मजदुर दैनिक राष्ट्रिय पत्रिकाले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ...
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2026-09-08 Comments Off on अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन २०८३ भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर...














