भक्तपुर प्रहरीले लागु औषध सहित २ युवालाई नियन्त्रणमा
भक्तपुर, श्रावण २१गते
भक्तपुर प्रहरीले लागु औषध सहित २ युवालाई नियन्त्रणमा लिएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित सल्लाघारीबाट भक्तपुर प्रहरीले ति युवाहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरीका सुचना अधिकारी दिपककुमार कार्कीले जनाएको छ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने वर्ष २२ का रित्तिक प्रजापति र कीर्तिपुर बस्ने वर्ष २३ को इल्सन महर्जन रहेको उहाँले जनाएको छ । प्रजापतिको साथबाट डाइजोपाम ( ४२ एम्पुल, नुर्फिन ( ४२ एम्पुल, फेनेरागन ( ४३ एम्पुल, र महर्जनको साथबाट डाइजोपाम ( २१ एम्पुल, नुर्फिन ( १८ एम्पुल, फेनेरागन ( १९ एम्पुल, गाँजा – ३०० ग्राम, ९गरी जम्मा १८५ एम्पुल लागू औषध० र नगद रु। २९,०००।– ९अक्षेरुपीस्उनान्तिस हजार रुपैया० समेत बरामद गरिएको जनाएको छ । प्रजापति २२ र महर्जन २३ वर्षका युवाहरु हुन ।
Featured Posts – Style 1
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
2026-09-25 Comments Off on अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।भक्तपुर, असोज ९ गते...
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
2026-09-25 Comments Off on कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयनभक्तपुर, ९ असोजकानुन अध्ययन समाज नेपालको भक्तपुर जिल्ला अध्यक्षमा गम्भिरमान ज्याख्व सर्वसम्मतिले निर्वाचित...
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
2026-09-25 Comments Off on भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्नभक्तपुर, ९ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यहि असोज १७ गते ब्रम्हायणी...
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...











