प्रहरीद्वारा मानिस पक्राउ
भक्तपुर, श्रावण १८ गते
भक्तपुर प्रहरीले भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आइ.सि.यु. कक्षमा भएको घट्ना सम्बन्धमा संलग्न व्यक्तिलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक कुमार कार्कीले जनाएको छ । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं. ५ वस्ने वर्ष ३४ की जानकी तामाङ रहेको उल्लेख गर्दै तामाङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुरमा पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको कार्कीले जनाएको छ । सो घटना श्रावण १३ गते भएको थियो ।
Featured Posts – Style 1
बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी गजल ‘म तिम्रै यादमा’ सार्वजनिक (भिडियो सहित)
2026-08-04 Comments Off on बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी गजल ‘म तिम्रै यादमा’ सार्वजनिक (भिडियो सहित)
बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी गजल 'म तिम्रै यादमा' सार्वजनिक (भिडियो सहित) काठमाडौः डा. देवेन्द्र आचार्यका मानव मनको गहिराइ, सम्बन्धको...
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
2026-08-04 Comments Off on कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न १४ टोलीको सहभागिता, नेपाल न्याय च्याम्पियन, भक्तपुर बार ‘ए’...
सर्वोच्चले दियो जिएसएम समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न निर्देशनात्मक आदेश
2026-08-04 Comments Off on सर्वोच्चले दियो जिएसएम समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न निर्देशनात्मक आदेश
काठमाडौँ- सर्वोच्च अदालतले नेपालको संविधानको मर्म तथा धारा ४२ अनुरूप निर्वाचनसम्बन्धी कानुन संशोधन गरी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नेपाल सरकारका...
अब किसानको घरबाटै बजारसम्म तरकारी ः वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
2026-08-04 Comments Off on अब किसानको घरबाटै बजारसम्म तरकारी ः वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
अब किसानको घरबाटै बजारसम्म तरकारी ः वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा सुशील सुवेदी१९ साउन , स्याङ्जा वालिङ नगरपालिकाका किसानले...
प्रहरीद्वारा मानिस पक्राउ
2026-08-04 Comments Off on प्रहरीद्वारा मानिस पक्राउ
प्रहरीद्वारा मानिस पक्राउभक्तपुर, श्रावण १८ गतेभक्तपुर प्रहरीले भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आइ.सि.यु. कक्षमा भएको घट्ना सम्बन्धमा संलग्न व्यक्तिलाई पक्राउ गरेको...












