चाँगुमा डौड प्रतियोगिताको शुभारम्भ

चाँगुमा डौड प्रतियोगिताको शुभारम्भ
भक्तपुर, कार्तिक २७ गते
चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकूद विकास समितिको आयोजनामा आज विहान प्रथम चाँगुनारायण कप विद्यालयस्तरीय दौड प्रतियोगिता शुभारम्भ गरेको छ । यातु महोदव स्थान खरिपाटी व्यारेगबाट १ किलोमिटर, २ किलो मिटर र ३ किलोमिटरको डौड प्रतियोगिता आयोजना भएको हो । सो प्रतियोगिताको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले उद्घाटन गरेका थिए ।