बागमती प्रदेशका पूर्वमन्त्री जोन्छेको निधन, आजै अन्तिम संस्कार गरिने
भक्तपुर, कार्तिक १८ गते
बागमती प्रदेशसभाकी पूर्व सांसद एवं पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन भएको छ । क्यान्सर रोगको उपचारकाक्रममा आज विहान जोन्छेको निधन भएको थियो । नेपाली कांग्रेस भक्तपुरका नेता स्व.राधेशयाम जोछेकी पत्नी जोन्छेको मध्यपुर अस्पताललमा उपचारकोक्रममा आज निधन भएको थियो । जोन्छेको निधन पछि आज विहान १० बजे देखि श्रद्धाञ्जली अर्पण गर्न सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठान, कटुन्जेमा राखिएको थियो । त्यसपछि अन्तिम संस्कारकालागि हनुमानघटमा लगिएको छ । जोन्छेँ स्मृति प्रतिष्ठान, कटुञ्जेका अध्यक्ष समेत रहेकी पूर्व मन्त्री स्व. जोन्छेप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेका नेता विमलेन्द्र निधी, प्रकाशशरण महत, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले पार्टीको झण्डा ओढाएका थिए ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














