भक्तपुर । आज शुक्रबारदेखि भक्तपुरको महेश्वरी खेल मैदानमा दोश्रो भक्तपुर दशै सस्तो व्यापार मेला–२०८२ सुरु भएको छ । मेला महोत्सव प्रतिष्ठान नेपालले नेपालीहरुको महान पर्व वडा दशैं तथा नगरकोट भ्रमण वर्ष २०८२ को पावन अवसरमा मेला थालेको हो ।
मेलाको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले एक समारोहवीच गरे । भक्तपुर दशैं सस्तो व्यापार मेला–२०८२ असोज ३ गते देखि असोज १९ गते सम्म भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको महेश्वरी फुटबल मैदान हनुमानघाटमा सुरु भएको हो ।
मेला संयोजक संगम लामाले व्यापर मेलामा ५० भत्ता बढी स्टलहरु राखिने छन् । स्टलको साइजअनुसार न्युन शुल्क लिष्ट स्थानिय व्यापारीहरुलाई स्टल उपलब्ध गराउने छ ।
मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक सामाग्रीहरु विभिन्न प्रकारमा लताकपडाहरु, खाद्यान्न, अटोमोवाइल, जुत्ताहरु तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको सामानहरु विशेष छुटका व्यवस्था हुने लामाले जनाए । मनोरज्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुका हास्यव्यङग्य तथा गीत गायनको बेजोड प्रस्तृत प्रत्येक दिन रहने जनाइयो ।
महोत्सवलाई मेलालाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि रु ५० र सर्वसाधारणका लागि रु ७० प्रवेश शुल्कको व्यवस्था गरिएको व्यवस्थापक बलराम श्रेष्ठले बताए । बृद्धवृद्धाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएका उनले जनाए ।
मेलाको क्रममा शनिवार विशेष सांस्कृतिक कार्यक्रम रहनेछ । साथै केडी थ्री डान्स कल्चर एकेडेमी प्रा. लि. भक्तपुरको विशेष प्रस्तुति रहने जनाइयो ।
Featured Posts – Style 1
वित्तिय साक्षारता कार्यक्रम सम्पन
2026-09-16 Comments Off on वित्तिय साक्षारता कार्यक्रम सम्पन
वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना...
तार चोरी गर्ने तीन जना नियन्त्रणमा
2026-09-16 Comments Off on तार चोरी गर्ने तीन जना नियन्त्रणमा
तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको...
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
2026-09-16 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी...
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...













