भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक सधारण सभा भोली हुने

भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक सधारण सभा भोली हुने
भक्तपुर, पुस २३ गते
भक्तपुर उद्योग वाणिज्य संघको ३७ औं वार्षिक साधारण सभा भोली आयोजना हुने भएको छ । भक्तपुरको लिवालीस्थित वल्र्ड दरवार पार्टि प्यालेसमा भोली विहान १२ः३० बजे आयोजना हुने सो साधारण सभाको नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।