अन्तर नगर महिला कबडडी प्रतियोगितामा मैलोली नगरपालिको जित
भक्तपुर, चैत्र ३ गते
देशमै पहिलो पटक भएको अन्तर नगर महिला कबडडी प्रतियोगिता २०८०मा मैलोली नगरपालिका प्रथम हुन सफल भएको छ । आज भक्तपुरमा आयोजित फाइनल खेलमा मेलौली नपाका खेलाडीहरुले प्रतिद्ध्न्दी बुटबल उपमहानगरपालिकालाई २२ विरुद्ध ५२ अंकले पराजित गरेका हुन । तेस्रो र चौथौंमा पोखरा महानगरपालिका र भिमदत्त नगरपालिका भएका थिए । आज भएको फाइनल खेल सम्पन्न भएपछि नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगद सहित मेडल तथा प्रमाण पत्रहरु वितरण गरेको थियो ।
भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा फाल्गुण १८ गतेबाट सुरु गरेकोे अन्तर नगर महिला कबड्ी प्रतियोगितामा विभिन्न नगरपालिकाहरुका १५ओटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख ५० हजार देस्रो हुनेलाई १ लाख तथा तेश्रो र चौथौं हुनेलाई नगद रु ५०।५० हजार नगद सहित पुरस्कृत गरेको थियो ।
Featured Posts – Style 1
साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा
2026-05-04 Comments Off on साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा
साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षाकाठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा...
विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभा
2026-05-04 Comments Off on विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभा
विश्व प्रेस स्वतन्त्रता दिवशका अवसरमा सिन्धुलीमा प्रभातफेरि र कोणसभासिन्धुली,वैशाख २०विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले...
विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचना
2026-05-03 Comments Off on विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचना
विस्थापित सुकुम्बासीहरु भक्तपुरमा, शिक्षा र स्वास्थ्य एवं रोजगारीको याचनाभक्तपुर, बैशाख २० गतेकाठमाण्डौका विभिन्न क्षेत्रबाट विस्थापित भएका सुकुम्वासी समुदाय मध्येका केही...
भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्न
2026-05-03 Comments Off on भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्न
भक्तपुरमा मुटुराेग सम्बन्धी सचेतना कार्यक्रम र BMI परीक्षण सम्पन्नभक्तपुर,मिवाछें महिला समुहकाे आयाेजना र नेपाल हृदयराेग निवारण प्रतिष्ठान,भक्तपुर शाखाकाे महिला सहक्तिकरण...
बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
2026-05-02 Comments Off on बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल सम्झेर प्यार सार्वजनिक (भिडियो सहित)
काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर...













