पण्डु बजार र झौखेल युनाइटेड सेमिफाइनलमा प्रवेश
भक्तपुर, फाल्गुण २२ गते
तेस्रो भक्तपुर कपको पाँचौ दिन आज भएको क्वाटर फाइनलबाट पाण्डुबजार र झौखेल युनाटेड सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको ९ औं र १०औ खेलहरुमा आयोजक भक्तपुर युवा टिमलाई ४ ।० गोल अन्तरले हराउँदै पाण्डुबजार सेमिफाइनलमा प्रवेश गरेका हुन भने झौखेल युनाइटेड र द राइजिन युवा टिम बीच भएको अर्काे खेलमा एक गोल अन्तरले द राइजिन युवा टिमले हार बेहोरियो भने झौखेल युनाइटेड सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो ।
आज भएका खेलहरुमा शिवनारायण कोजू, सुरेन्द्र झांगजु यसै गरी दिपक लाखेमरु र इन्द्रबहादुर लइवाजु उत्कृष्ठ दर्शकको रुपमा पुरस्कृत भएका थिए भने म्यान अफ द म्याचमा पाण्डु बजारका युवराज ढकाल र उदयीमान खेलाडीको रुपमा उत्तम शाही चुनिएका थिए । अर्को खेलमा झौखेल युनाइर्टडका जनक कोइराला उत्कृष्ठ खेलाडी भएका थए भने स्टेफेन उद्यीमान खेलाडी घोषित भई पुरस्कृत भएका थिए ।
तेस्रो भक्तपुर कपको छैठौ दिनको क्वाटर फाइनलमा बुधबार स्पोर्टस एकेडेमी र बागेश्वरी मझुवा समाज तथा बदला एफसी र वी आर ब्रदर्स बीच प्रतिस्पर्धा हुने छ । भक्तपुर युवा टिमद्वारा आयोजित सो खेल महेश्वरी खेलमैदानमा आयोजना भइरहेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














