कमलविनायक नगरकोट सडकको बिजोगः प्रतिबधता नआएसम्मका लागि सडक बन्द !
भक्तपुर, कार्तिक १६ गते
बिगत ९ बर्ष देखि कमलविनायक नगरकोट सडक अलपत्र छोड्ेको भन्दै नगरकोटबासीहरु सडकमा आएका छन् । पटक पटकको ठेक्का नविकरण हुँदा पनि ठेक्केदारले ब्यवास्था गर्दै अलपत्र राखेको भन्दै बाटो बनाउने प्रतिबधता नआएसम्म सडक जाम गर्ने भन्दै कमलविनाकस्थित लांचा फल्चामा धर्ना बसेका हुन । प्राकृतिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण रहेको नगरकोटलाई सरकारले बेवास्था गरेको भन्दै सहभागीहरुले भक्तपुरलाई न्याय दिन आग्रह गरेका छन् । स्थानीय जनप्रतिनिधी र आसन्न निर्वाचनका लागि उम्मेदबारी भएका विभिन्न दलका नेता एवं कार्यकर्ताहरु एवं होटल व्यवासयी र स्थानीय समुदायको बाक्लो उपस्थितिमा अहिले धर्ना दिइरहेको छ । धर्नाका कारण नगरकोट भक्तपुर सडक थप भएको छ । सहभागि आन्दोलनकारीहरुले बाटो बनाउन सरकारले थप प्रतिबधता नजनाएसम्म बाटो अवरुद्ध गर्ने जनाएको छ ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














