सवारी दुर्घटनामा बालकको मृत्यु
भक्तपुर, कार्तिक १३ गते
सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ । हिजो दिउँसो सृजनानगरमा भएको सवारी दुर्घटनामा मोटरसाईलक पछाडि रहेका बर्ष ६ का आर्जन शेर्पाको उपचारकोक्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । शनिबार दिउँसो सवा एक बजे जगातीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.६ च. ८८५८ को कार, सोही दिशातर्फ जाँदै गरेको बा.५५ प.९९२२ नं.को मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको बा.४ ख. ५७९६ नं.को बस बीच दुर्घटना हुँदा मोटरसाइकल चालक ढावा शेर्पा र मोटरसाइकल पछाडी बस्दै आएको शेर्पाका छोरा आर्जन शेर्पा गम्भिर घाईटे भएका थिए । घाईतेहरु मध्ये चालक शेर्पाको मध्यपुर थिमी स्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने घाइटे बालकको बीएण्डबी अस्पतालमा उपचारकोक्रममा आज बिहान मृत्यु भएपछि थप अनुसन्धानका लागि बस चालक भरत चौलागाई र कार चालक रिया कायस्थलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा राखेको सूचना अधिकारी राजु पाण्डेले जनाएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














