समय साकोसको १२ वार्षिकोत्सव सम्पन्न
भक्तपुर, असोज २ गते
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्त सहितको विदेशी सहयोगलाई अस्विकार गर्दै भक्तपुर नगरपालिकाले आफ्नै खुट्टामा उभिएर नगरका ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै आएको बताउनु भएको छ । समय साकोसको १२ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै नगरप्रमुख प्रजापतिले भक्तपुर नगरलाई शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा उदाहरणीय र गन्तव्यस्थलको रुपमा विकास गर्दै आएको बताउनु भयो । संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजूको सभापतित्वमा भएको सो कार्यक्रममा भनपा ८का वडाध्यक्ष कृष्णप्रसाद कोजूले नगरवासी र वडाबासीहरुको सहभागितामा सामूहिक भावनाका साथ जनप्रतिनिधीहरुले समुदायका लागि क्रियाशिल रहेको उल्लेख गर्नु भयो ।
२ करोड ७२ लाख ५० हजार भन्दा बढी शेयर पूंजी र एक करोड १० लाख भन्दा बढी सम्पति आर्जन गरि सकेको समय साकोसको १२ औं वार्षिक साधारण सभामा सिद्धिगणेश, भक्तपुर साकोस सहित विभिन्न मित्र सहकारीहरुका प्रतिनिधीहरुले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै सो अवसरमा एसईई २०७९का विद्यार्थी, असल ऋणी र बचतकर्ताहरुलाई सम्मानित गरिएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...












