विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघ्यो ।
विश्वभर कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ४० करोड नाघेको छ । विश्वभर कोरोनाबाट ४० करोड १६ लाख ३८ हजार मानिस सङ्क्रमित भएको कोरोनाबारे तथ्याङ्क अद्यावधिक गराइरहेको वल्डोमिर्टरसले जनाएको छ । यस्तै विश्वभर कोरोना सङ्क्रमित भएर पनि ३२ करोड १३ लाख ७२ हजार मानिस उपचार पछि निको भएका छन् ।
यसैगरि विश्वभर ५७ लाख ८४ हजार ४ सय ५८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । कोरोनाको कारण अमेरिकामा सबैभन्दा धेरै ९ लाख ३२ हजार मानिसको मृत्यु भएको छ । यस्तै भारतमा ५ लाख ५ हजार ३ सय मानिसको कोरोनाकै कारण मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाको कारण ६ लाख ३३ हजार मानिसको मृत्यु भएको छ ।
यसैबीच, रसियामा कोरोनाको सङ्क्रमणदर कम हुन सकेको छैन । रसियामा आज एकैदिन मात्रै १ लाख ८३ हजार मानिसका कोरोना सङ्क्रमण पुष्टि भएको छ । रसियामा आज मात्रै ६ सय ६९ जनाको मृत्यु भएको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














