भक्तपुरमा अझै ९४४ सक्रिय संक्रमित
भक्तपुर, माघ २६ गते
भक्तपुर जिल्लामा थप ३४ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितसँगै हालसम्म संक्रमितको संख्या जिल्लामा ३८ हजार ५ सय ७५ जना पुगेको छ । यसरी संक्रमित हुनेहरुमा १९हजार ९ सय ४६ पुरुष र १७ हजार ३ सय १३ महिला छन् भने संक्रमितहरु मध्ये भक्तपुर नगरका ६८१६, चाँगुनगरका ५०७१ जना, मध्यपुर थिमी नगरका १२०१४, सूर्यविनायक नगरका १२०७६ र अन्य २५९८ जना गरी ३८५७५ पुगेका हुन । संक्रमितहरु मध्ये ३९२५९ जना निको भएका छन् भने २३८ पुरुष र १३४ महिला गरी ३७२ जना कोरोना संक्रमणबाट मृत्यु भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५०६ पुरुष र ४३८ महिला गरी ९ सय ४४ जना छन् ।
जिल्लामा ७१२२३ जनाको पिसिआर परीक्षण गर्दा १९०७० र एन्टीजेन ८८५१२ परीक्षणमा २१ ह्जार ५०५ जना संक्रमित भएको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । कार्यालय प्रमुख मिजारका अनुसार जिल्लमा ९७.६ प्रतिशतले कोरोना विरुद्धको खोप लिएको जनाएको छ । खोप अभियानमा ३५७४९ मोर्डना लगाएका छन् भने १८ वर्ष माथिका २५०२६१, पहिलो डोज २२१९७७, पूर्ण खोप २४४२६२ जनाले लगाइ सकेका छन् ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














