५ सय ९० स्थानीय तहले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै ।।
देशभरका ५ सय ९० स्थानीय तहले बैकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार हाल २२ लाख भन्दा बढी नागरिकले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । सामाजिक सुरक्षा ऐन २०७५ ले गरेको व्यवस्था अनुसार अहिले स्थानीय तहले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणाली मार्फत दिन थालेका हुन्् । तर बाँकी १ सय ६३ स्थानीय तह बैकिङ्ग प्रणालीमा जान लागे पनि व्यवस्थापकीय काम बाँकी रहेको विभागले जनाएको छ । बैकिङ्ग प्रणालीमा गएपछि कतिपय नागरिकले सेवा पाउँन अप्ठारो भएको गुनासो आएपछि विभागले सहजिकरणका लागि विभिन्न किसिमका काम गरेको विभाग अन्र्तगतको व्यवस्थापन सूचना प्रणालीका प्रमुख निर्मल शर्माले सीआईएनलाई जानकारी दिनुभयो । हाल देशभरका ३३ लाख ५६ हजार ६३ जनाले ६ प्रकारका सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् । सरकारले २०७७ मंसिर १ गते देखि लागु हुने गरि सबै स्थानीय तहलाई बैकिङ्ग प्रणाली मार्फत भत्ता वितरण गर्न निर्देशन दिएको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













