खड्कीको हत्याका ५ अभियुक्त पक्राउ
भक्तप्ुर, श्रावण २५ गते
भक्तपुर प्रहरीले सूर्यविनायक नगरपालिका वडा नं.१ स्थित विरुवाको उत्साहित उपचार केन्द्रमा आईतबार भएको हत्या प्रकरणको छानविन गर्दै ५ जनालाई नियन्त्रणमा लिएका छ । आईतबार विहान मृतु भएको भन्दै सिसि टिभि समेत मेताएर दवाउन खोजेपछि स्थानीयको दबाफमा प्रहरीले ५ जना आरोपीहरुलाई नियन्त्रण्मा लिई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ४ दिनको म्याद तामेली गरी थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी दिपककुमार काफ्लेले जनाएको छ ।
पक्राउ परि अनुसन्धान कार्यमा रहेका मानिसहरु जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ४ बस्ने वर्ष ४७ को गौतम श्रेष्ठ । (सुधार केन्द्रका अध्यक्ष÷संचालक) रहेको जनाएको छ । यसै गरी जिल्ला रामेछाप सुनापती गाँउपालिका वडा नं. २ घर भई हाल ऐ. सुधार केन्द्रमा बस्ने वर्ष ३६ को सुमन खपाङ्गी मगर, जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नं. ४ घर भई हाल ऐ.ऐ. बस्ने वर्ष ३८ को सविन कार्की, जिल्ला रामेछाप लिखु तामाकोशी गाँउपालिका वडा नं. १० घर भई हाल ऐ.ऐ. बस्ने वर्ष ३५ को अशोक तामाङ र जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. १ घर भई हाल ऐ.ऐ. बस्ने वर्ष २८ को विकाश खड्का रहेको सूचना अधिकारी कार्कीले जनाएको छ ।
पीडित परिवारका प्रतिनिधी र भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का र प्रहरी उपरिक्षक सूर्यवहादुर खड्का सहितको टोलीसँग आज भएको छलफल मृत्तक उमेश खड्कीका हत्याराहरुलाई कानून बमोजिम कार्वाह ीगर्ने सहमति भएको वार्ता टोलीमा सहभागि खड्की समाजका भगवान खड्काले जनाएको छ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...














