Month: May 2026
गुरु यज्ञमानपति बज्राचार्यमा समर्पित चर्या प्रवाह भव्य रुपमा सम्पन्न
गुरु यज्ञमानपति बज्राचार्यमा समर्पित चर्या प्रवाह भव्य रुपमा सम्पन्नजेठ १०, २०८३, काठमाडौं ।काठमाडौं महानगरपालिका, यूनेस्को तथा काठमाडौं सिटी अफ फिल्म्सको आयोजनामा नेपाः डान्स एकेडेमी, बौद्ध…
मिठाई बनाउने तालिम सम्पन्न; उत्पादित वस्तु गुणस्तरीय र स्वास्थ्यवर्द्धक हुनुपर्नेमा जोड
मिठाई बनाउने तालिम सम्पन्न; उत्पादित वस्तु गुणस्तरीय र स्वास्थ्यवर्द्धक हुनुपर्नेमा जोड भक्तपुर, ११ जेठ उद्योग तथा वाणिज्य कार्यालयको आयोजना एवं भक्तपुर घरेलु तथा साना…
दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रिका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक
दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रिका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र…
ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान’ को २८ सदस्यीय टिम घोषणा
काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालको मंगलबार बसेको बैठकले २८ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। अभियानका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा थप…
चानपा ४मा सर्वाजनिक सुनुवाई, ऐतिहासिक चाँगुनारायण मन्दिरको सुरक्षा चुनौती जाहेर
चानपा ४मा सर्वाजनिक सुनुवाई, ऐतिहासिक चाँगुनारायण मन्दिरको सुरक्षा चुनौती जाहेरभक्तपुर, जेष्ठ ११ गतेचाँगुनारायण नगरपालिका वडा नं. ४ मा आज सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्दा ऐतिहासिक…
विराट नेपालभाषा साहित्य सम्मेलन गुथीले गर्याे ३ स्रष्टाका ३ फरक कृति सार्वजनिक
विराट नेपालभाषा साहित्य सम्मेलन गुथीले गर्याे ३ स्रष्टाका ३ फरक कृति सार्वजनिक– राजुराम मुनंकर्मीभक्तपुर,विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, भक्तपुरकाे आफ्नै प्रकाशन रहेकाे ३ स्रष्टाका…
अभिभावकको दायित्व विषयक आज एक समारोह बीच बृहत छलफल कार्यक्रम सम्पन्न
३०८३ जेठ १० गते आइतबार । नेपाल सरकारको शिक्षानीति अनुसार शैक्षिक सत्र शुरु भएसँगै संस्थागत विद्यालयका अभिभावक माथि पहिलेदेखि विनाकारण एउटै विषय अन्तर्गत पर्ने शिर्षक…
नेपाल पत्रकार महासंघ काठमाको २५औँ साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासंघ काठमाको २५औँ साधारणसभा सम्पन्नकाठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५औँ साधारणसभा शनिबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको छ…
एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १० गतेभक्तपुर प्रहरीले एक राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा लिएको छ ।…
कवि प्रदिप रत्न शाक्यकाे एकल कविता वाचन कार्यक्रम ।
कवि प्रदिप रत्न शाक्यकाे एकल कविता वाचन कार्यक्रम ।भक्तपुर,विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, भक्तपुरले हरेक महिना सञ्चालन गर्दै आईरहेकाे स्रष्टाहरूकाे एकल साहित्य वाचन कार्यक्रमलाई…













