कमलविनायकमा डाक्टर जिम खुल्यो ।
भक्तपुर, जेष्ठ २ गते
डाक्टर जिमको आज कलमविनायकमा उद्घाटन भएको छ । ४ करोड पचास हजार आर्थिक लगानीमा भक्तपुरका स्थानीय युवाहरुले डाक्टर जिमको आज एक समारोह बीच उद्घाटन गरेका हुन । लगानी कर्ताहरुका नयाँ पुस्ताको संयुक्त लगानीमा खोलिएको सो जिम प्राविधिकरुपले सशत्त मानिएको छ । युवा जगतमा लोकप्रिया जिमका विभिन्न आयामहरुलाई प्रस्तुत गर्दै डाक्टर जिमले जिमशालाहरुमा आधुनिक र व्यवस्थित जिम शाला आजबाट सुरु गरेका हुन । सो जिममा शारीरिक व्यायामका साथै मसाज सेवा, सोना बाठ सहित विभिन्न सेवा आजै विस्तार गरेका हुन ।
हरेक दिन विहान ५ बजे देखि राति १० बजेसम्म सो जिम खुल्ला रहने आयोजकले जनाएको छ । शारीरिक र मानसिक स्फुर्ती एवं स्वस्थ जीवनकालागि जिमको महत्वलाई झल्काउँदै जिमका विभिन्न आयामहरु मध्ये पनि प्रिमियर फिटनेशहरु सहित कुशल प्रशिक्षक र परामर्शदाताहरु समेत रहेकाले यस जिमको नाम डाक्टर जिम राखिएको आयोजकहरुको भनाई छ । फासफुड एवं टिसपको समेत व्यवस्था गरि डाक्टर जिम सञ्चालनमा आएको हो ।
प्रिमियर फिट्नेश क्लव र प्रिमियर विलनेश स्टुडियो, कमलविनायक भक्तपुरले डाक्टर जिम सञ्चालनमा ल्याएका हुन ।
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...














